HimalKhabar.com :: A Complete Nepali Political News Portal
पहिलो पटक छोएको त्यो हिउँ चितुवा
पहिलो पटक छोएको त्यो हिउँ चितुवा हिउँ चितुवाको अगाडिको खुट्टा हामीले थापेको पासोमा परेको थियो। अतालिएको अवस्थामा धुपीको बुट्यान वरिपरि फन्को लाइरहेको थियो।