HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकारले वैधता गुमायो, अब ‘गार्ड चेन्ज’ गरौं 
सरकारले वैधता गुमायो, अब ‘गार्ड चेन्ज’ गरौं  जनादेशमार्फत् शासन सञ्चालन गर्ने वैधता प्राप्त गरेको नेकपाको सरकार यस्तो ठाउँमा आइपुगेको छ जहाँबाट यसको निरन्तरता सम्भव देखिँदैन। के नेकपाले अब यो तथ्य बुझेर समयमै आफूलाई ‘करेक्सन’ गर्ला ?