HimalKhabar.com :: A Complete Nepali Political News Portal
के थारु अशुध्द उच्चारण गर्ने जाति हो ?
के थारु अशुध्द उच्चारण गर्ने जाति हो ? मुनि थोप्ला राखिने वर्ण ‘ड’ र ‘ढ’ को उच्चारण थारु भाषामा ‘र’ हुन्छ। नेपाली भाषामा अभ्यस्त भएका र रमाएकाले मात्र ‘ड’ र ‘ढ’ नै उच्चारण गर्छन्। थारु जिब्रोले ‘सडक’लाई ‘सरक’ भन्छ। त्यसैले संस्कृत भाषा मूल भएकाहरुले थारुहरुलाई ‘अशुद्ध उच्चारण गर्ने जाति’ भन्छन्।