HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाललाई नेतृत्व लिने अवसर
नेपाललाई नेतृत्व लिने अवसर नवीकरणीय ऊर्जा उत्पादनमा अनुकूल राष्ट्रिय नीति र विदेशी सहयोगलाई सदुपयोग गर्ने हो भने नेपालले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण कार्यमा यस क्षेत्रकै नेतृत्व लिन सक्छ।