HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली इतिहास खोजको दिवस !
नेपाली इतिहास खोजको दिवस ! नेपाली इतिहासको खोजीमा विदेशीको भर पर्नुपर्ने बाध्यताको अन्त्य गर्ने नयराज पन्त–पहलको बिज आजकै दिन रोपिएकाले यो दिनलाई दिवसका रूपमा मनाउनुपर्ने देखिन्छ।