HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘पृथ्वीनारायण शाहबाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’ 
‘पृथ्वीनारायण शाहबाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’  श्री ५ पृथ्वीनारायण शाहबाहेक हाम्रो देशका राजनीतिज्ञहरूमा अरू कसैले इतिहासमा अभिरुचि देखाएको हामीलाई थाहा छैन। अहिले आएर हामीहरूमा इतिहासप्रति जुन अनुरक्ति देखिएको छ, यो पश्चिमा विद्वान्‌हरुको संसर्गबाट नै आएको हो भन्ने कुरामा केही सन्देह छैन।