HimalKhabar.com :: A Complete Nepali Political News Portal
आऔं, संविधान पुनरावलोकन गरौं
आऔं, संविधान पुनरावलोकन गरौं हामी इतिहासको यस्तो कालखण्डमा आइपुगेका छौं जहाँबाट संविधान पुनरावलोकनको मार्ग प्रशस्त गर्नुपर्नेछ, संविधानको निर्मम समीक्षा आवश्यक छ ।