HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीपीका अन्तिम दिन अनि अलिपछि डाक्टर शशांक (मुन्ना) पनि बाहिर आउनुभयो । भन्नुभयो, “अहिलेसम्म आर्टिफिसियल रेस्पिरेशन दिएर राखेको छ, त्यो झिक्नासाथ रहनुहुन्न । त्यो कतिबेर गरिरहने ? झिकिदिने कि भन्नुहुन्छ डाक्टर साहेबहरू ।” एकछिन घोरिनुहुन्छ चन्द्रशेखरजी, गिरिजाबाबु ।