HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीपी भन्थे– म ईश्वरसँग विवाद गरिरहेको छु
बीपी भन्थे– म ईश्वरसँग विवाद गरिरहेको छु पशुपतिनाथ मन्दिरको दक्षिणढोका सामुन्ने युवराज्ञी इन्द्र र बडामहारानी रत्नसहित महाराजाधिराज महेन्द्रको ढलौटका प्रतिमाहरू उद्घाटनपछि प्रधानमन्त्री बीपीले भन्नुभयो, “पशुपतिनाथसमक्ष हात जोडेर महाराजाधिराज राज भएको देख्ता ईश्वरका सामुन्ने सबै बराबर छन् भन्ने बताइरहेको छ।”