HimalKhabar.com :: A Complete Nepali Political News Portal
उनी मिर्गौलाको खोजीमा छन्
उनी मिर्गौलाको खोजीमा छन् धीरेन्द्र आफ्नी जीवनसँगिनी बचाउन मनमुटुले लागिरहेका छन्। उनको मिर्गौला ‘म्याच’ हुन्थ्यो भने उतिवेलै उनकी श्रीमती सोनुले नयाँ जीवन पाउँथिन्। अनि धीरेन्द्रजीको हातमा हात राख्दै जिन्दगीका जस्तासुकै बाधा अड्चनहरू मिलेर फुकाउँथे होला।