HimalKhabar.com :: A Complete Nepali Political News Portal
शीर्ष नेताहरूको सन्तान मोह
शीर्ष नेताहरूको सन्तान मोह पद र प्रभावको आडमा आफ्नै सन्तानलाई अनुचित लाभ लिने माध्यम बनाइरहेका उच्चपदस्थ नेताहरूले आफ्नो बदनामी मात्र बढाएका छैनन्, राजनीतिलाई नै विकृत तुल्याउँदैछन् ।
एउटा फरक इतिहास
एउटा फरक इतिहास स्थापित तथ्य नै छ– इतिहास जित्नेहरुको लेखिन्छ । तथ्य अर्को पनि छ– इतिहास प्रायः (उच्च) पदमा पुग्नेहरुकै लेखिएको छ । राजनीति होस् या अर्थतन्त्र, निजामती सेवा होस् या सैन्य संगठन; उच्चपदस्थहरुकै वरिपरि घुमेको देखिन्छ– इतिहास लेखन ।