HimalKhabar.com :: A Complete Nepali Political News Portal
बालुवाटारमा देउवालाई ओलीको त्यो ब्रिफिङ– ‘प्रचण्डका कारण व्यवस्थामै संकट आउँदैछ, हामी मिलौं’
बालुवाटारमा देउवालाई ओलीको त्यो ब्रिफिङ– ‘प्रचण्डका कारण व्यवस्थामै संकट आउँदैछ, हामी मिलौं’ प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँगको भेटमा आफ्नै पार्टीका अर्का अध्यक्ष दाहालका कारण ‘व्यवस्थामै संकट पैदा भएको’ बताउनुले नेकपाभित्रको संकट थप जटिल बन्दै जाने संकेत गरेको छ।
प्रदेशमा नाम मात्रको प्रहरी !
प्रदेशमा नाम मात्रको प्रहरी ! संसदमा पेश भएका प्रहरी सम्बन्धी संघीय कानूनका विधेयकहरू जस्ताको तस्तै पारित भए संविधानले परिकल्पना गरेको प्रादेशिक प्रहरी यथार्थमा सुरक्षा बल जस्तो मात्र हुनेछ।