HimalKhabar.com :: A Complete Nepali Political News Portal
रोचक मोडतर्फ नेकपा : दाहालको ‘आरोप-पत्र’ र ओलीको ‘प्रत्यारोप-पत्र’ दुवै छलफलमा
रोचक मोडतर्फ नेकपा : दाहालको ‘आरोप-पत्र’ र ओलीको ‘प्रत्यारोप-पत्र’ दुवै छलफलमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको ‘आरोप-पत्र’ र अध्यक्ष केपी शर्मा ओलीको ‘प्रत्यारोप-पत्र’ले स्थायी कमिटीमा औपचारिक रूपमै प्रवेश पाएपछि नेकपाको संकट उत्कर्षमा पुगेको र अब एउटा निष्कर्षमा पुग्ने आकलन गर्न थालिएको छ।