HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘टाइम पास’ अर्थात् टिकटक !
‘टाइम पास’ अर्थात् टिकटक ! भारतमा प्रतिबन्धित र अमेरिकामा प्रतिबन्ध लगाइने घोषणा गरिएको चिनियाँ स्वामित्वको एप टिकटक बन्दाबन्दीमा समय कटाउन रमाइलो गर्ने र व्यवसाय प्रवर्धन गर्ने चर्चित डिजिटल मञ्च बनिरहेको छ।