HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘१०० वर्षमाथिका साहित्यकार दुई जना थियौं, अब एक्लो भएँ’ १०० वर्षभन्दा माथिका साहित्यकार हामी दुई जना थियौं। उहाँ मभन्दा ६ महीनाले जेठो हुनुहुन्थ्यो। अब एक्लो भएँ। जन्मनु र मर्नु प्रकृतिको नियमै हो। अब मेरो पनि पालो आएको हो कि जस्तो लागेको छ।