HimalKhabar.com :: A Complete Nepali Political News Portal
कठिन समयको बजेटबारे दर्जन व्याख्या
कठिन समयको बजेटबारे दर्जन व्याख्या आम्दानी र खर्च गर्ने क्षमता दुवैमा कमजोर रहँदै आएको सरकारले आगामी वर्षको बजेटमा कोरोनाभाइरस महामारीको कठिन अवस्थामा रोजगारी सिर्जना र अर्थतन्त्रलाई उकास्न ठोस योजना बनाएको देखिएन।