HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्यानभासका बादशाह उत्तम नेपाली
क्यानभासका बादशाह उत्तम नेपाली अमूर्त कलाका अग्रज कलाकार उत्तम नेपालीले अर्धमूर्त विम्बमा स्रष्टाका अनुहारलाई काव्यात्मक स्वरूप प्रदान गरेका थिए। यही कला नै कला र साहित्यको निकटता प्रकट गर्ने एक माध्यम बनेको थियो।