HimalKhabar.com :: A Complete Nepali Political News Portal
बन्दाबन्दीका ४५ दिन: यात्रा रोकिएन, कोभिड–१९ परीक्षण अघि बढेन
बन्दाबन्दीका ४५ दिन: यात्रा रोकिएन, कोभिड–१९ परीक्षण अघि बढेन बन्दाबन्दीकैबीचमा ६१ हजार सवारी साधनमार्फत र पैदल नै काठमाडौं भित्रिने र बाहिरिनेहरु साढे दुई लाख भन्दा बढी थिए । र, यही अवधिमा कोरोनाभाइरस संक्रमण पत्ता लगाउन गरिने पीसीआर र आरडीटी जाँच ७० हजारमा मात्र भयो । यात्रा रोक्न नसके पनि जाँच बढाउने सूत्र प्रयोग नभएको बन्दाबन्दीको यो परिदृश्यले जोखिम हदैसम्म बढेको देखिन्छ ।
बन्दाबन्दीको २१ दिनः १२ बालिका याैनहिंसामा
बन्दाबन्दीको २१ दिनः १२ बालिका याैनहिंसामा बन्दाबन्दीको ३० चैतसम्मको अवधिमा प्रहरीसमक्ष १५ वटा जबर्जस्ती करणी र करणी उद्योग घटनाका जाहेरी दर्ता भएका छन्, जसमध्ये १२ घटनामाबालिका बलात्कारका छन् ।