HimalKhabar.com :: A Complete Nepali Political News Portal
चिनियाँ राजदूतद्वारा मुख्यमन्त्री पोख्रेललाई माघीकाे शुभकामना, प्रदेशकाे विकासमा चीनले सघाउने 
चिनियाँ राजदूतद्वारा मुख्यमन्त्री पोख्रेललाई माघीकाे शुभकामना, प्रदेशकाे विकासमा चीनले सघाउने  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बुधबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् ।