HimalKhabar.com :: A Complete Nepali Political News Portal
सगरमाथा क्षेत्रमा कोरोना कहरः ६७ वर्षमा पहिलो पटक पर्यटकविहीन ! सन् २०१४ को भीषण हिमपहिरो र २०१५ को भूकम्पमा सगरमाथा चढ्दै गरेका कम्तीमा ३४ जनाको ज्यान गए पनि खुम्बु क्षेत्रमा पर्यटक आवतजावत रोकिएको थिएन। सन् १९५३ मा भएको प्रथम सगरमाथा आरोहण यता पहिलोपटक यो वर्ष खुम्बु क्षेत्र सुनसान छ।
ज्ञानेन्द्र मल्लकाे कप्तानी परीक्षा

मल्ल प्राविधिक रुपमा देशकै उत्कृष्ट ब्याट्सम्यान भएकाले ‘फर्म’ को चिन्ता गर्नु नपर्ने सहायक प्रशिक्षक कटवालको दाबी छ । “फर्म एकैनाश हुँदैन, कप्तानको जिम्मेवारी थपिएपछि फर्म लयमा फर्किन पनि सक्छ ।”