HimalKhabar.com :: A Complete Nepali Political News Portal
६० वर्ष नाघेका महिलाहरूको व्यवसाय– ‘धौगः बजा’ अर्थात् सस्तो बजार
६० वर्ष नाघेका महिलाहरूको व्यवसाय– ‘धौगः बजा’ अर्थात् सस्तो बजार साँघुरा गल्ली। गल्ली पिच्छे मन्दिर र पोखरी। ती मन्दिरका पेटीमा बसेर गफ गरिरहेका ज्येष्ठ नागरिक। ललितपुरको पाटनमा यस्तो दृश्य जहींतहीं देख्न सकिन्छ। तर, पाटनमा नै यस्तो पसल पनि छ, जुन ६० वर्ष उमेर नाघिसकेका महिलाले चलाउँछन्।
बन्दाबन्दीमा वर्जित छ फूलबारी स्याहार्न !
बन्दाबन्दीमा वर्जित छ फूलबारी स्याहार्न ! बन्दाबन्दीका कारण नर्सरी, हाेटल, कार्यालय र घरकाे बगै‌ंचामा गएर फूल तथा बिरुवाकाे स्याहार गरेर गुजारा चलाउने मालीहरुकाे राेजगारी संकटमा परेकाे छ।