HimalKhabar.com :: A Complete Nepali Political News Portal
लुम्बिनी प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन नमिल्ने
विपक्षी गठबन्धनमा आवद्ध लुम्बिनी प्रदेश सभाका बहुमत सदस्यले निवेदन दिएको भए पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन नमिल्ने देखिएको छ।
अन्तर्वार्ता ‘जनमत संग्रहले अस्थिरता निम्त्याउँछ भन्ने हो भने संविधानमा त्यस्तो प्रावधान किन राखियो?’
हाम्रो संविधानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता बाहेक सबै विषयमा जनमत संग्रहको अधिकार दिएको छ। जनमत संग्रहले अस्थिरता, अशान्ति निम्त्याउने भए संविधानमै निषेध गरिदिएको भए हुन्थ्यो।
राजनीति
बल्झिरहने १९५० को नेपाल-भारत मैत्री सन्धिको घाउ
नेपाल र राणा शासन दुवै कमजोर भएका वेला भारतसँग सन् १९५० मा गरिएको शान्ति तथा मैत्री सन्धि नेपालका लागि अहितकर, असान्दर्भिक र असमान रहेको आवाज उठ्दै आए पनि पुनरावलोकन हुन सकेको छैन। 
प्रदेश खबर
विचार
सम्पादकको सिफारिस
अर्थ
कोभिड–१९ संक्रमणको पहिचानका लागि काठमाडौं उपत्यकामा एन्टिजिन परीक्षण शुरु सरकारले कोभिड–१९ संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ।
अन्तर्वार्ता
कला
ब्लग
लेन्स
दानिश सिद्दीकीको सम्झनामा दीप प्रज्वलन अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका लागि भारतको रोयटर्स पिक्चर्स मल्टिमिडिया प्रमुख दानिश सिद्दीकीको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।