समाचार
-
भीड नियन्त्रण गर्न कोहलपुरमा कर्फ्यू बाँकेको कोहलपुरमा ट्रकले छात्रालाई ठक्कर दिएपछि शुरु भएको प्रदर्शन बढ्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।
-
प्रहरीको गोली लागेका विद्यार्थीलाई काठमाडौं ल्याइदै ट्रकले विद्यार्थीलाई किचेपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रहरीले चलाएको गोली लागेर एक विद्यार्थी घाइते भएका छन् ।
-
काठमाडौंमा ‘मर्यादित महिनावारी’ दिवस अभियन्ता राधा पौडेल, अनुपा रेग्मी, शितल सुवेदीलगायतले कविता वाचन तथा मन्तव्य राख्दै महिनावारी भएकै आधारमा हुने विभेद अन्त्य गर्नुपर्ने बताएका छन् ।
- सोमबार नेकपाको सचिवालय बस्दै, केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल ३ जेठ २०७५ मा पार्टी एकीकरण भए पनि नेकपाको केन्द्रीय सदस्यहरुको बैठक एक पटक पनि बस्न सकेको छैन ।
- बांग्लादेशसँग बराबर खेले पनि नेपाल फाइनलमा तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणको अन्तिम खेल बांग्लादेश विरुद्ध साँझ ५ः३० बजे खेल्दैछ ।
- सागमा आजः १५ खेल हुँदै, बांग्लादेशविरुद्ध नेपाली फुटबल टीम भिड्ने तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा आज १५ खेल हुँदैछन् । जनकपुरमा कस्ती, पोखरामा भारोत्तोलन, महिला क्रिकेट हुँदैछ भने बाँकी खेल काठमाडौंमा हुँदेछ ।
थप समाचार
-
नयाँ दिल्लीमा आगलागी हुँदा ४३ जनाको मृत्यु, ५० जनाकाे उद्धार भारतको नयाँ दिल्लीस्थित एक अनाज मण्डीमा भएको आगलागीमा परी कम्तिमा ४३ जनाको मृत्यु भएको छ । विस्तृत
-
वन भोजबाट फर्कदै गरेको अटो दुर्घटनाका मृतकहरुको सनाखत राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । एक गम्भीर घाइते भएका छन् । विस्तृत
रिपोर्ट
-
उपनिर्वाचनकाे सन्देशः जनता खुशी छैनन् सरकारसँग दुईतिहाइ संसदीय अभिमतमा उभिएर सत्ता हाँकिरहेको नेकपालाई उपनिर्वाचनबाट प्राप्त मतको सङ्केत हो– सरकारसँग जनता खुशी छैनन्। विस्तृत
-
गढीमाई मेला: बलिको विकल्प पशु अधिकारका पक्षमा भएका अभियानलाई गढीमाई मेला सञ्चालन तथा विकास समितिका पदाधिकारी र स्थानीयले पनि साथ दिएपछि बलिको विकल्प खोज्न थालिएको छ। विस्तृत