HimalKhabar.com :: A Complete Nepali Political News Portal
काठमाडौं ओर्लंदा यसरी स्वागत गरियो चिनियाँ रक्षामन्त्रीलाई (तस्वीरहरू) 
चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्गवे एकदिने भ्रमणका लागि नेपाल आएका छन्। आइतबार बिहान काठमाडौं आइपुगेका उनी आजै साँझ चीन फर्कनेछन्। 
आयोजनाको बीमाः प्रिमियम घटाउन राखिने अनेक शर्तले भुक्तानीमा विवादै विवाद
सरकारी आयोजनाको बीमा गर्दा ठेकेदारले कम प्रिमियम तिर्न बीमा कम्पनीका अनेक शर्त स्वीकार गर्ने गरेका छन्। तर, आयोजनामा क्षति भएपछि त्यस्ता शर्तकै कारण बीमा कम्पनीले दाबी रकम भुक्तानी नदिने हुँदा यस्ता विवाद अदालतसम्म पुगेका छन्।
महिलाले हाँकेको ‘अनुकरणीय’ हुप्सेकोट
पूर्व नवलपरासीको हुप्सेकोट गाउँपालिकाले शिक्षा, पर्यटन, एकल महिलालगायतका क्षेत्रमा नयाँ काम गरिरहेको छ, जुन अन्य स्थानीय तहका लागि अनुकरणीय हुन सक्छ।
काठमाडौं उपत्यकामा तत्काल विद्यालय सञ्चालन नहुने कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महीनापछि कक्षा १२ को परीक्षा शुरू भएपनि विद्यालयहरूमा तत्काल पठनपाठन सञ्चालन नहुने भएको छ। संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरू भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय खुल्ने संकेत देखिएको छैन।
राजनीति
परदेशमा ज्यान गयो, पदक पनि उतै रह्यो
बेलायती सेनाका तर्फबाट प्रथम विश्वयुद्ध लड्न बेल्जियमको इप्र शहर पुगेका थुप्रै गोर्खाली सैनिकले उतै ज्यान गुमाए। आफन्तले शव त कहाँ हो कहाँ, बेलायती सरकारले दिएको पदक समेत पाएनन्। 
प्रदेश खबर
संघीयता यात्रा
विचार
सम्पादकको सिफारिस
हिमालखबर जनमत
कोभिड–१९ संक्रमण समुदायस्तरमै फैलनुको कारण के हुनसक्छ ?
हिमालखबर क्वीज
वन्यजन्तु
मलाहा हुचिल (लाटोकोसेरो) को अग्रेजीमा के भनिन्छ ?
नेपालमा गोठे लाटोकोसेरो रहेको पत्ता लगाउने पहिलो व्यक्ति को हुन् ?
काठमाडौं पाइने गोठे लाटोकोसेरोको प्रमुख आहारा के हो ?
सहभागी हुनुहोस्
अर्थ
खेल
समाज
नेपालीमा बोल्दै भारतका विदेश सचिवले भने- नेपाल आउँदा अत्यन्त खुसी छु बिहीबार दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले नेपाल र भारतबीचको सम्बन्धलाई थप निकट र सुमधर बनाउन पहल गर्ने बताएका छन्।
अन्तर्वार्ता
ब्लग
लेन्स
यसपालि ‘छैन छठ, छठजस्तो’ (तस्वीरहरू) छठ पर्व शुक्रबार मनाइँदैछ। कोरोना कहरकै बीच तराई–मधेश मात्र नभएर काठमाडौं उपत्यकामा पनि छठको तयारी थालिएको छ।