HimalKhabar.com :: A Complete Nepali Political News Portal
निजगढ विमानस्थल कार्यान्वयन बहुमतकै फैसला हुन्छ, फरक मत केवल राय हो
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्पूर्ण निर्णय बदर गरेको सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासको फैसला कार्यान्वयनको विकल्प नभएको विज्ञहरूले बताएका छन्।
राजनीतिक खिचातानीले अस्तव्यस्त खुला विश्वविद्यालय
राजनीतिक भागबण्डा र खिचातानीले नेपाल खुला विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ। पदाधिकारी नियुक्तिमा ढिलाइ, कर्मचारी अभाव, तालिका अनुसार परीक्षा कार्यक्रम सञ्चालन तथा नयाँ पाठ्यक्रम लागू नहुने लगायत समस्या छन्।
राजनीति
लिच्छवि लिपि चिनाउन नयनाथको साधना
भुइँचालोले हल्लाएपछि ७० को वयमा हिंडिरहेका नयनाथको मनमा प्रश्न उब्जियो, अब पनि पैसा कमाउन दश-पाँचको गोरखधन्दामा लागिरहने कि आफूभित्रको हुटहुटी साम्य पार्ने?
प्रदेश खबर
सम्पादकको सिफारिस
अर्थ
समाज
अन्तर्वार्ता