विद्यालयको दिवा खाजामा गाउँकै कोदो, मकै र फापरका परिकार
मकवानपुरगढी गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा वितरण गरिने दिवा खाजामा स्थानीय रूपमै उत्पादित कोदो‚ मकै र फापर‚ सिमी, बोडी, मस्याङ लगायत बालीको परिकार समावेश गर्नुपर्ने निर्णय गरेको छ।