HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन मरिरहेछन् नवजात छोरी?
नेपालमा नवजात शिशुको मृत्युदरमा छोराभन्दा छोरीको संख्या बढी छ। यसको कारण खोज्न जरुरी छ।
शक्तिशाली व्यक्ति विरुद्ध जाहेरी नै लिँदैन प्रहरी
नेपाल प्रहरी जहिल्यै शक्ति र सत्तामा भएका व्यक्ति विरुद्धको जाहेरी लिन हच्किन्छ, किन?
राजनीति
असह्य यौन यातना: कानून छ, न्याय छैन 
विश्वका कैयन् देशमा वैवाहिक बलात्कारलाई कसूर मान्ने कानून नबन्दै नेपालमा विवाहपूर्व वा पछि; श्रीमान् वा अरू जोसुकैबाट जबर्जस्ती रूपमा हुने शारीरिक सम्बन्धलाई बलात्कार मान्ने कानून बनेको छ। तर, सामाजिक संरचना यस्तो छ- न्याय खोज्न पीडितले प्रोत्साहन होइन, पाइला पाइलामा अवरोध खेपिरहेका छन्।
प्रदेश खबर
विचार
सम्पादकको सिफारिस
अर्थ
समाज
हिमाल सप्ताहान्त
लेन्स
सरस्वतीको मन्दिरमा अक्षरारम्भ (तस्वीरहरू) आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी पर्व। विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदैछ।