HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हुम्लामा सीमा मिचिएकै हो ?
हुम्लामा रहेको भनिएको सीमा समस्या समाधानमा नेपाल र चीन सरकारले दुवै देशका सीमावर्ती जनतालाई सीमारेखा देखाउँदै/बुझाउँदै प्रमाणीकरण गर्नुपर्छ ।
कसले गर्ला कोरोनाका टुहुराको हेरचाह?
कोभिड–१९ बाट नेपालमा हालसम्म १० हजार ८०० भन्दा बढी मानिसको मृत्यु हुँदा टुहुरा बनेका अनुमानित १२०० बालबालिकाको हेरचाह र व्यवस्थापनको विषय चुनौती बनेको छ ।
पूर्वी तराईमा फैलँदै खतरनाक घोप्टे काँडा
स्थानीय जैविक विविधतालाई विस्थापित गर्ने वनस्पतिलाई मिचाहा, अतिक्रमणकारी र विनाशकारी प्रजाति भनिन्छ। तर, पूर्वी तराईमा फैलँदै गरेको लज्जावती जस्तो देखिने घोप्टे काँडा मिचाहा मात्र नभई गाईवस्तुकै निम्ति पनि खतरनाक रहेको छ।
राजनीति
‘खोट संविधानमा होइन, नेताहरूमा छ’ 
संविधान दिवसको सन्दर्भमा संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग गरिएको कुराकानी:
प्रदेश खबर
संघीयता यात्रा
विचार
सम्पादकको सिफारिस
अर्थ
समाज