HimalKhabar.com :: A Complete Nepali Political News Portal
दुरा– जसले शाहलाई राजा बनाए
पृथ्वीनारायण शाहका पुर्खा यशोब्रह्म शाह (कुलमण्डन शाहका छोरा, द्रव्य शाहका बुबा) लाई लमजुङको राजा बनाउने दुरा जाति स्वयं भने अहिले लोपोन्मुख बनेको छ। 
आम्दानी घटेपछि खर्च घटाउनु साटो ह्वारह्वार्ती ऋण लिंदै सरकार
खर्च बढे अनुसार राजस्व आम्दानी नभएपछि सरकारले अहिले चालु, अनावश्यक र फजुल खर्च कटौतीमा भन्दा ऋण लिने सजिलो बाटो समातेको छ। खर्च नघटाउने तर ह्वारह्वार्ती ऋण लिएर खर्च गर्ने प्रवृत्तिले थेग्नै नसकिने दुष्परिणाम निम्त्याउने जोखिम छ। 
राजनीति
महामारी अप्रत्यासित थियो, संकट सरकारले निम्त्यायो
हामीकहाँ महामारी आउँदै गर्दा यो महासंकटसँग जुध्न यसबीचमा सरकारले जे गर्नैपर्ने थियो, त्यो गरेन। जे गर्‍यो त्यो पर्याप्त भएन। सरकारले जसरी गर्‍यो त्यो तरिका नै ठीक भएन। परिणाम, आज हामी यो अवस्थामा आइपुगेका छौं।
प्रदेश खबर
संघीयता यात्रा
विचार
सम्पादकको सिफारिस
हिमालखबर जनमत
कोभिड–१९ संक्रमण समुदायस्तरमै फैलनुको कारण के हुनसक्छ ?
हिमालखबर क्वीज
वन्यजन्तु
मलाहा हुचिल (लाटोकोसेरो) को अग्रेजीमा के भनिन्छ ?
नेपालमा गोठे लाटोकोसेरो रहेको पत्ता लगाउने पहिलो व्यक्ति को हुन् ?
काठमाडौं पाइने गोठे लाटोकोसेरोको प्रमुख आहारा के हो ?
सहभागी हुनुहोस्
अर्थ
खेल
समाज
कौसीमै फल्न थाल्यो ड्रागन फ्रुट शहरमा पछिल्लो समय कौसीमा तरकारी खेती हुनथालेको सबैले देखेकै कुरा हो। काठमाडौंमा मिहिनेती कृषकले अब कौसीमै फलफूल पनि उत्पादन गर्न थालेका छन्। ड्रागन फ्रुट त्यसको उदाहरण हो।
संस्कृति
अन्तर्वार्ता
कला
ब्लग
लेन्स
दशैंघरमा राखियो जमरा, शक्तिपीठमा दर्शनार्थीहरूको भीड (तस्वीरहरू) नवरात्रको पहिलो दिन, शनिबार घटस्थापनाको अवसरमा दशैंघर लगायत दशैं मनाउने सबै नेपालीको घरमा जमरा राखिएको छ भने कोभिड-१९ संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भक्तालुहरू पूजाआजाका लागि शक्तिपीठ पुगेका छन्।