HimalKhabar.com :: A Complete Nepali Political News Portal
सीट बाँडफाँडमै अड्कियो गठबन्धन कार्यदल
आगामी निर्वाचनमा तालमेलको खाका बनाउन सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदल सीट बाँडफाँडमै अड्किएको छ।
निर्वाचन पर्यवेक्षणमा अनेक झमेला
पर्यवेक्षण गर्ने संस्थालाई पर्यवेक्षणका आफ्नै विधि र संरचनामा आधारित पर्यवेक्षण गर्न पाउने व्यवस्थाले मात्र पर्यवेक्षणको स्वायत्तता सार्थक हुनेछ।
फोहोर नउठ्नुमा कसको दोष?
उपत्यकाको फोहोर व्यवस्थापनमा वेला वेला समस्या आइरहनुमा राज्य सञ्चालकको बेवास्ता र राजनीतिक खिचतानी हो भन्ने प्रष्ट भइसकेको छ।
चिभाः चिनारी
मुस्ताङ, जुम्ला, दैलेख जस्ता स्थानमा भेटिएका प्राचीन स्तूप र चिभाःहरूमा काठमाडौं उपत्यकाकै नेवार बौद्ध वास्तुको प्रभाव देखिन्छ जो आफैंमा अलग्गै ‘ब्रान्ड’ हो। 
राजनीति
विशाल समूहको खुम्चँदो, शंकर समूहको फैलँदो रवाफ
राजनीतिक–प्रशासनिक शक्ति अजमाएर आक्रामक व्यवसाय विस्तार गरिरहेका दुई महत्त्वाकांक्षी मारवाडी परिवारको व्यावसायिक प्रतिद्वन्द्विता बढ्दो छ।
प्रदेश खबर
विचार
सम्पादकको सिफारिस
अर्थ
समाज
ब्लग
लेन्स
विधेयकले पुछ्न नसकेको द्वन्द्वपीडितको आँसु (तस्वीरहरू) संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले पीडितलाई न्याय दिन नसक्ने भन्दै माओवादी सशस्त्र द्वन्द्व पीडित तथा अधिकारकर्मीहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्।