आ–आफ्नो पूर्व पार्टीमा फर्कने दाहाल–नेपाल समूहको निर्णय
सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनष्टि पार्टी (नेकपा) नाम ऋषिराम कट्टेललाई दिँदै दुई पार्टीलाई एकता पूर्वको अवस्थामा पुर्याइदिएपछि आ-आफ्ना पूर्व पार्टीमा फर्कने निर्णय दाहाल–नेपाल समूहले गरेको छ।
काठमाडौं उपत्यकामा तत्काल विद्यालय सञ्चालन नहुने
कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महीनापछि कक्षा १२ को परीक्षा शुरू भएपनि विद्यालयहरूमा तत्काल पठनपाठन सञ्चालन नहुने भएको छ।