HimalKhabar.com :: A Complete Nepali Political News Portal
सांसद विनोद चौधरीको स्वार्थमा किन चाहिन्छ लगाम?
शक्तिको चतुर प्रयोगमार्फत व्यवसायिक लाभ सिर्जना गर्दै आएका अर्बपति विनोद चौधरीको व्यापारिक स्वार्थ र जनहीतको संरक्षण गर्ने कानून निर्माणको जिम्मेवारी भएको विधायकको भूमिका एकैसाथ कसरी अघि बढ्छ भन्नेमा सन्देह छ।
प्रहरीका चर्चित अनुहार पराजित, २५ वर्षपछि पूर्व आईजीपी प्रधानको जित
प्रहरी सेवाबाट अवकासपछि राजनीतिमा लागेका केही चर्चित अनुहार प्रतिनिधि सभाको चुनावमा पराजित भएका छन् भने पूर्व आईजीपी ध्रुवबहादुर प्रधान साढे दुई दशकपछि जित हासिल गर्न सफल भएका छन्।
किताबका कुरा ‘समाजका विविध पक्षको गहिरो बुझाइ र ज्ञान विना पढ्न लायक किताब लेख्न सकिन्न’
‘विषयवस्तुको ज्ञान र गहिराइमा पुग्न धेरैभन्दा धेरै गैरआख्यान पढ्नुपर्छ भने पठनीय लेखनशैलीसँग अवगत हुन आख्यान धेरैभन्दा धेरै पढ्नुपर्छ।’
कितियाले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर नक्कली, नेपाली विज्ञले पनि गरेका थिए शङ्का
कितिया पाब्लोस्कीले हिउँ चितुवाको तस्वीर सार्वजनिक गर्दा नेपाली विज्ञले शङ्का गरेका थिए। अहिले आएर ती तस्वीर नक्कली रहेको पुष्टि भएको छ।
राजनीति
‘स्थिर सरकारका लागि कांग्रेस-एमालेबीच संवाद अपरिहार्य छ’ 
‘एमाले र कांग्रेसबीचको सम्बन्ध र व्यवहारले राजनीतिक स्थिरताको भविष्य निर्धारण गर्छ। यी दुई दलबीच कुरा नमिलेपछि मात्रै अन्य दलको भूमिका आउँछ।’
प्रदेश खबर
सम्पादकको सिफारिस
अन्तर्वार्ता
ब्लग