HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः भारतको ७५औं स्वतन्त्रता दिवस् दक्षिणएशिया, नेपाल र भारत
भारतले नेपालप्रति अख्तियार गरेको यस्तो प्रभुत्ववादी नीति विरूद्ध नेपाली जनतामा रोष र आक्रोश व्याप्त छ। तर, त्यसलाई सही ढङ्गले नेतृत्व गरेर भारतसँगको सम्बन्धलाई परिवर्तन गर्न अहिलेसम्म नेपालको राजनीतिक नेतृत्व सफल भएको छैन। भारतसँग आफ्नो हकको कुरो नेपालले गर्नासाथ भारत सरकारको टाउको दुखिहाल्छ।
विधेयकले पुछ्न नसकेको द्वन्द्वपीडितको आँसु (तस्वीरहरू)
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले पीडितलाई न्याय दिन नसक्ने भन्दै माओवादी सशस्त्र द्वन्द्व पीडित तथा अधिकारकर्मीहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
राष्ट्रपतिले संसद्लाई पठाएको पत्रमा के छ? (पूर्ण पाठ)
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा पुनःविचार गर्नुपर्ने औल्याउँदै संसदलाई पत्र पठाएकी छन्।
बौद्ध धर्मावलम्बीको विद्रोह
गौतम बुद्ध जन्मिएको र प्राचीनकालदेखि नै बौद्ध धर्मको विकास र विस्तार भएको देशमा वेला वेलामा बौद्ध विद्रोह भएको पाइन्छ। राज्यबाट विद्रोहीहरूको हत्या तथा बौद्ध धर्म अनुशरण गरेकै कारण देश निकाला र जेल सजाय दिइएको पाइन्छ।
चुनौती चीन
आज चीन र भारतबीच सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध छ। पछिल्लो समय विश्व ‘महाखेल’ मा भइरहेको उथलपुथलले यी दुईबीचको सम्बन्ध निर्धारण गर्ने देखिन्छ।
राजनीति
कांग्रेस एक्लैलाई बहुमतको मौका
वडाध्यक्ष तथा स्थानीय सरकार प्रमुखमा पाएको मतको अनुपातलाई मध्यनजर गरी २०७४ सालको चुनावमा प्राप्त मतलाई विश्लेषण गर्दा प्रत्यक्षतर्फका १६५ मध्ये ९१ सीटमा कांग्रेसले एक्लै जित्न सक्ने सम्भावना छ।
प्रदेश खबर
विचार
सम्पादकको सिफारिस
अर्थ
समाज
अन्तर्वार्ता
ब्लग
लेन्स
गाईजात्रामा इन्द्रेणी रङ (तस्वीरहरू) लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले शुक्रबार धुमधामसँग गाईजात्रा मनाएका छन्।