स्मार्ट सिटी : ‘असम्भव’ आयोजनाको घानमा पिसिएका उपत्यकाबासी
स्मार्ट सिटीको बहुचर्चित परियोजना उच्च लागत चाहिने भएपछि अनिश्चित बनिरहँदा काठमाडौं उपत्यकाका बासिन्दा आफ्नो जग्गाको उपयोग गर्न वर्षौंदेखि वञ्चित छन्। अर्कातिर, यस योजनामा सम्पूर्ण रूपमा संघ हावी हुँदा स्थानीय तहको अधिकार कुण्ठित भइरहेको छ।
कोशीका मुख्यमन्त्री विरुद्धको सङ्कल्प प्रस्ताव बहुमतले पारित कोशी प्रदेश सभाको शुक्रबारको बैठकले मुख्यमन्त्री केदार कार्की विरुद्धको सङ्कल्प प्रस्ताव बहुमतले पारित गरेको छ।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।