दूरदराज चहार्ने दिव्या
साहसिक पर्यटनमा स्नातकोत्तर दिव्या ढकालले योजनाबद्ध रूपमा दूरदराजका गाउँ चहार्दै समुदायका कथा, संस्कृति र जीवनशैली उजागर गर्दै आएकी छन्।
परीक्षा भएको वर्ष दिनपछि फेरि उही विषयको परीक्षा लिंदै त्रिवि
स्नातक तह पहिलो वर्षका विद्यार्थीको परीक्षा भएको वर्ष दिनपछि त्रिभुवन विश्वविद्यालयले फेरि परीक्षा लिन लागेको छ।
पुरस्कार घटाएर सञ्चालन हुँदै विराट गोल्ड कप पुरस्कार राशि घटाएर आठौं संस्करणको विराट गोल्ड कप फूटबल प्रतियोगिता आजदेखि सञ्चालन हुँदै छ।
कन्या मन्दिरमा हिजाबमा नमाज (फोटो कथा) काठमाडौंको न्ह्योखास्थित कन्या मन्दिर माध्यमिक विद्यालयमा सबै समुदायका बालिका अध्ययनमा रमाइरहेका छन्।