HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूमिहीनलाई भूमि किन ?
जमीन मात्र दिएर भूमिहीनको समस्या समाधान भइहाल्दैन, तर माटोसँगको अपनत्वले उनीहरूलाई आत्मसम्मान दिलाउँछ, नागरिक हुनुको कर्तव्यबोध गराउँछ। त्यसैले भूमिहीनको समस्या समाधान भनेकै कुनै ‘यदि र तर’ विना निशर्त भूमि उपलब्ध गराउनु हो।
क्रिटिकल केयरमा सरकारी बदमासी: उपकरण खरीदमा अगाडि, जनशक्ति पदपूर्तिमा उदासीन
कोभिड-१९ महामारीकै क्रममा क्रिटिकल केयरका जनशक्तिको अभावमा धेरै बिरामीको ज्यान गएको यथार्थ सामुन्ने हुँदाहुँदै पनि सरकारको ध्यान भने उपकरण थुपार्नेमै छ।
राजनीति
सुशासन
प्रहरीको पदोन्नतिमा अनुशासनहीन खेल
राजनीतिको ‘क्रेन’ ले माथि तानिएका व्यक्ति नै नेपाल प्रहरीको नेतृत्वमा पुग्ने हो भने कार्यदक्षता र मूल्याङ्कनको के अर्थ?
प्रदेश खबर
संघीयता यात्रा
विचार
सम्पादकको सिफारिस
अर्थ
समाज
अन्तर्वार्ता
कला
ब्लग
लेन्स
खोप केन्द्रमा बढ्यो भीड (तस्वीरहरू) कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेसँगै काठमाडौं उपत्यकाका खोप केन्द्रमा खोप लगाउनेहरूको घुइँचो बढेको छ।