आन्तरिक पर्यटन पुनरूत्थान गर्न धम्पुस पीक आरोहण
कोभिड-१९ महामारीले सुस्ताएको पर्यटनलाई आन्तरिक पर्यटकमार्फत् प्रवर्द्धन तथा पुनरूत्थान गर्न धम्पुस पीक आरोहण गरिएको छ। गण्डकी प्रदेश अन्तर्गत पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त पहलमा दुई महिलासहित ६ जना नेपालीको टोलीले धम्पुस अरोहण गरेका हुन।
चन्द्र ढकाल भन्छन्- अब चुनावी प्यानल बिर्सिएर काम गर्छु
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब चुनावी प्यानललाई बिर्सिएर सबै उद्योगी व्यवसायीको हितमा काम गर्ने बताएका छन्।