HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रधानमन्त्री ओलीले गुमाए विश्वासको मत, स्वतः पदमुक्त
संसद्को विश्वास प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्।
‘द प्रोपगन्डा प्राइममिनिस्टर’
नेपालको इतिहासमा प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक योगदान के कति छन्, त्यो समीक्षा होला नै। उनी हल्ला र अफवाहको प्रतीकका रूपमा भने भविष्यको लामो कालखण्डमा पनि सम्झिइरहनेछन्।
राजनीतिक नियुक्तिमा प्रधानमन्त्रीको 'झापा मोह'
महत्त्वपूर्ण पदहरूमा राजनीतिक नियुक्ति गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख रोजाइमा गृहजिल्ला झापाका व्यक्तिहरू पर्ने गरेका छन्।
राजनीति
रेमिटेन्सले दिएको हाँसो
वैदेशिक रोजगारीका जति विरह व्यथा छन्, यसले नेपाली समाजलाई दिएको खुशी र सुखसुविधाको मूल्य पनि कम्ती छैन।
प्रदेश खबर
संघीयता यात्रा
विचार
सम्पादकको सिफारिस
अर्थ
समाज
कोभिड–१९ संक्रमणको पहिचानका लागि काठमाडौं उपत्यकामा एन्टिजिन परीक्षण शुरु सरकारले कोभिड–१९ संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ।
अन्तर्वार्ता
कला
ब्लग