समाचार
-
राष्ट्रियसभाको निर्वाचन ९ माघमा सरकारका प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभाको निर्वाचन ९ माघमा गर्ने निर्णय भएको बताए । राष्ट्रियसभाका १९ जनाको पद २१ मंसीरमा सकिदैछ ।
-
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सांगठानिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न बस्दैछ ।
-
सामाजिक न्यायसहितको आर्थिक समृद्धि समाजवादको आधारः दाहाल नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले किरात राई समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) को अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।
- हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्ला सहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहानैबाट हिमपात शुरु हुँदा अन्तर जिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।
- प्रदेश २ को दलित सशक्तीकरण ऐन प्रमाणीकरण प्रदेश २ ले सरकारले ल्याएको ‘दलित सशक्तीकरण ऐन २०७५’ प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख तिलक परियारले मंलगबार ऐन प्रमाणिकरण गरेको प्रदेश मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले जानकारी दिए ।
- सागमा स्वर्ण जित्ने खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्रीको घोषणा तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नौ लाख पुरस्कार दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।
थप समाचार
-
नागरिकता विधेयक विरुद्ध भारतका विभिन्न शहरमा प्रदर्शन, आसाममा प्रहरीको गोलीबाट केही घाइते विवादास्पद नागरिकता विधेयक भारतको माथिल्लो सभाबाट पारित भएसँगै भारतका विभिन्न शहरमा प्रदर्शन चर्किएको छ । आसामका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । विस्तृत
-
ब्रिटेनमा पाँच वर्षभित्रै तेस्राे पटक निर्वाचन हुँदै, सेल्फी खिच्न प्रतिबन्ध सन् १९७४ यता पहिलो पटक पाँच वर्षभित्रै तेस्रो पटक निर्वाचन हुन लागेको हो । ब्रिटेनमा चारदेखि पाँच वर्षभित्र निर्वाचन हुने गरेको छ । तर, यसपटक सांसदहरुले नै निर्वाचनको माग गरेकाले बिहीबार निर्वाचन हुन लागेको हो । विस्तृत
रिपोर्ट
-
मन्दिर र सत्तल पुनर्निर्माणमा अवरोध त्रिपुरेश्वर मन्दिरको उत्तरी सत्तल भाडामा लिएर बसिरहेको नेपाली लोकबाजा संग्रहालय सम्झौता अवधि सकिएपछि पनि हट्न नमान्दा तोकिएको समयमा पुनर्निर्माण नसकिने भएको छ। विस्तृत
-
सूचना माग्दा अटेरी सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक निकायमा सार्वजनिक महत्वका सूचना माग्दा लुकाउने गरिएको छ, सूचना आयोगले दिएको आदेश कार्यान्वयन पनि न्यून छ। विस्तृत