समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
तीन वटा विश्वकीर्तिमान रचिएको खेलमा मङ्गोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य
कुशल मल्लको विश्वकीर्तिमान
‘हामीकहाँ प्राचीन अभिलेख पढ्न सक्ने अध्येताकै खडेरी छ’
सामुदायिक वनमा मृत भेटियो पाटेबाघ
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
अपर्याप्त छ विदेशगमनको भाष्य
सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी
‘प्रेम विनाको यौन अपराध हो’
भीरबाट लडेर घाइते भएका दोर्जेलाई उपचारका लागि काठमाडौं ल्याइयो
तीन वटा विश्वकीर्तिमान रचिएको खेलमा मङ्गोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य
क्रिकेट
हिमालखबर
‘हामीकहाँ प्राचीन अभिलेख पढ्न सक्ने अध्येताकै खडेरी छ’
अन्तर्वार्ता
गोविन्द न्यौपाने
“कागजातमा जम्ने धूलोमा पनि कीरा र ढुसीका फूल हुन्छन्। हाम्रो अभिलेखालय वरिपरि खुला ढल–नाली छन्। त्यहाँबाट निस्कने ग्यासमा हुने सल्फ्युरिक अम्ल, नाइट्रिक अम्ल आदिले कागजातमा क्षति पुर्याउन सक्छन्।”
कुशल मल्लको विश्वकीर्तिमान
क्रिकेट
हिमालखबर
टी ट्वेन्टी अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक प्रहार गरेर नेपाली ब्याटर कुशल मल्लले विश्वकीर्तिमान रचेका छन्।
सामुदायिक वनमा मृत भेटियो पाटेबाघ
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी
भीरबाट लडेर घाइते भएका दोर्जेलाई उपचारका लागि काठमाडौं ल्याइयो
केरुङ-काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययनमा भएको प्रगतिप्रति नेपाल र चीन सन्तुष्ट
एशियाली खेलकूदमा २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
कांग्रेसको महासमिति बैठकको तयारीका लागि समिति गठन
बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा झडप
नागरिकता विधेयक प्रमाणीकरण गर्दा खुशी लाग्यो: राष्ट्रपति
बाजुरामा भाइरल ज्वरोले दुई जनाको मृत्यु
माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी
‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’
‘विश्वका धेरै देशमा मेडिकल कलेज छैनन्। भएकामा पनि प्रतिभा पलायनको समस्या छ। त्यसैले २०३० सम्ममा एक दशमलब आठ करोड स्वास्थ्यकर्मीको अभाव हुने देखिएको छ। यो सबै हेर्दा प्राथमिक स्वास्थ्य सेवालाई बेवास्ता गर्न मिल्दैन।’
रिपोर्ट
६० वर्षदेखि कुरिरहेको कोरला
खम्पा विद्रोहअघि नेपाल र तिब्बतको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको कोरला ६ दशकदेखि बन्द रहँदा व्यापारी मात्रै होइन, दुवै देशका नागरिक पनि कठिनाइ भोगिरहेका छन्।
कला
वेडिङ एल्बम: दक्षिणएशियाका घर घरको कथा
नाटकमा पात्रको प्रस्तुतिमा हुने विरोधाभासलाई दोष ठान्ने गरिए पनि ‘वेडिङ एल्बम’ मा भने निर्देशकले त्यसैलाई गुणका रूपमा पस्कन सफल देखिन्छिन्। परस्पर विपरीत आयाममा पनि सुन्दर छ, पात्रहरूको अभिनय।
राजनीति
कानूनले फेल भएकालाई न्यायाधीश नबनाउनु भनेकै छैन: मन्त्री गुरुङ
लिखित परीक्षामा फेल भएकाले पनि न्यायाधीशमा नियुक्ति पाएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले स्वीकारेका छन्।
चार सांसद रहेको पार्टीमा २१ उपाध्यक्ष, १६ महासचिव
प्रतिनिधि सभामा चार सीट रहेको लोकतान्त्रिक समाजवादी पार्टीले ३११ सदस्यीय कार्यसमितिको नाम सार्वजनिक गरेको छ।
सुशासन
प्रधानमन्त्री दाहाल विरुद्धको मुद्दामा सर्वोच्चले मंसीर १८ मा फैसला सुनाउने
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले मंसीर १८ मा फैसला सुनाउने भएको छ।
संविधान दिवसबारे अलमलमा मधेश
संविधान जारी हुँदा विरोध जनाउँदै सडकमा ओर्लिएका जसपा र लोसपा सत्तामा सहभागी भइरहेका छन् भने मधेशका नागरिक संविधान दिवस मनाउने कि कालो दिवसका रूपमा विरोध गर्ने अलमलमा छन्।
समाचार टिप्पणी
चिकित्सक संघको असंवैधानिक र अमानवीय आन्दोलन
बिरामी सुरक्षा दिवसकै दिन ६० हजार बिरामीलाई उपचार पाउने हकबाट वञ्चित गरेको नेपाल चिकित्सक संघको अमानवीय र असंवैधानिक आन्दोलन तत्काल फिर्ता लिनुपर्छ।
राजनीतिमा न्यायालयलाई नेताहरूको निम्तो
कसले धेरै न्यायमूर्तिलाई नेता बनाउन सक्छ भन्नेमा दलहरूबीच लिगलिगे दौड चलेको छ।
अपर्याप्त छ विदेशगमनको भाष्य
हिमालखबर विशेष
हिमालखबर
बढ्दो विदेशगमनलाई लिएर जुन भाष्य बनाइएको छ त्यसले संसारभरि विकास भइरहेको ‘इन्स्ट्यान्ट ग्राटिफिकेशन’ को प्रभाव समेट्न सकेको छैन।
शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको हो?
सामाजिक सञ्जालदेखि राजनीतिक बहससम्म अहिले शब्दकोशबाट ‘ॐ’ हटाउन खोजिएको भनेर आलोचना भइरहेको छ। साँच्चै ‘ॐ’ हटाउन खोजिएको हो?
अर्थतन्त्र सङ्कटमा छ कि सुधारतिर?
अर्थव्यवस्थामा नसुल्झिएका तमाम समस्या भए पनि अर्थतन्त्र गहिरो सङ्कटमा धकेलिएको व्यवसायीहरूको भाष्य तथ्याङ्कसँग मेल खाँदैन।
खडेरीले उब्जनी घटेपछि भारत जाँदै किसान
लगातारको खडेरी र नदी कटानका कारण कृषि उत्पादन कम भएर जीविका कष्टकर बनेपछि रोजगारीका लागि भारत जाने किसानको संख्या बढ्दो छ।
विदेशगमनका कारण परिवार नै नरहने जोखिम
समय अनुकूल हुन नसकेको शिक्षा, महँगिंदो जीवनशैली र विकासको अपूरो धारणा र अभ्यासका कारण चुलिंदै गएको युवाको विदेशगमनले भ्रष्ट र निरङ्कुश राजनीति जन्माउने खतरासँगै चालचलनमा रहेको नेपाली मौलिक ढाँचाको परिवार नै नरहने जोखिम बढाएको छ।
प्रदेश खबर
कोशी
मधेस
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
सबै
निषेधाज्ञाले सुनसान धरान
धरान उपमहानगरमा निषेधाज्ञा जारी
सन्तानसँगै विद्यालय जान्छन् आमाहरू
संविधानको उल्लंघन भएको छ, फेरि कानूनी बाटो प्रयोग गर्छौं: पूर्व मुख्यमन्त्री कार्की
आज विश्वासको मत नलिने रणनीतिमा सत्तापक्ष, पुनः मुख्यमन्त्री हात पार्ने दाउमा एमाले
उपमेयरलाई बेवास्ता गर्दै मेयरले वडाध्यक्षलाई दिए कार्यवाहक
मधेश प्रदेश सभाकी सांसद यादवको निधन
मलंगवा बजार क्षेत्रमा कर्फ्यू जारी
एकाएक कार्यालयमै अचेत भएका एसपी थपलियाको निधन
राहत र उद्धारका लागि मधेश प्रदेश सरकारले आठ वटै जिल्लामा १०-१० लाख पठाउने
मधेश प्रदेशका १५५ घर डुबानमा
आँखा पाक्ने रोग फैलिएपछि जनकपुरका विद्यालय बन्द
बिदाको दिन पढाएका विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने
विवेकशील साझा बागमतीमा नयाँ नेतृत्व
बागमती नदीमा जलयात्रा
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
बागमती प्रदेशका नौ जिल्लामा करीब २४ करोडका भ्यूटावर
वन पैदावार शुल्क हटाउन माग गर्दै उपभोक्ता धर्नामा
कानून मिचेर जलविद्युत् आयोजना निर्माण, कारबाहीका लागि वनको ताकेता
८०० वर्षअघिको पोखरा
गण्डकी प्रदेशको बजेट पारित
प्रदेशको अधिकार खोज्न पोखरामा मुख्यमन्त्री भेला
पोखरामा भेला हुँदै प्रदेशका मुख्यमन्त्री
अन्तर्राष्ट्रिय उडान दिगो बनाउन पोखरा तयार छैन?
खुकुरी प्रहारबाट एक जनाको मृत्यु, दुई घाइते
एमाले लुम्बिनीको अध्यक्षमा कँडेल निर्वाचित
जङ्गली च्याउ खाँदा दाङमा आमाछोरीको मृत्यु
बालकको मृत्युपछि स्थानीयद्वारा अस्पतालमा प्रदर्शन
लुम्बिनीमा विनियोजन विधेयक पारित
तिनाउ नदीमा बाढी, खतराको सङ्केत पार
जुम्लाको गुठीचौरमा सात घरमा आगजनी
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन आजदेखि, नीति तथा कार्यक्रमबारे छलफल हुने
मुगुको हिमपहिरोमा बेपत्ताहरूको खोजी गर्न हेलिकोप्टर परिचालन
यार्सागुम्बा सङ्कलन गर्न गएका तीन जनाको हिमपहिरोमा परेर मृत्यु
डोल्पा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
बेलिब्रिज भाँचिंदा ज्यान गुमाएका मजदूरको सनाखत, गम्भीर घाइतेलाई नेपालगञ्ज लगियो
रेशम चौधरीले बनाए टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक
पाँच दिनदेखि सुदूरका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध
कानून मन्त्री सिंह सहित तीन जनाको दुर्घटनामा निधन
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज
रेशम चौधरीले भेटे टीकापुर घटनाका कैदी
सुदूरपश्चिम सरकार विस्तार, अटाएनन् महिला
चुनाव
आगामी निर्वाचनमा ‘नो भोट’ को प्रस्ताव
निर्वाचन आयोगले ‘नो भोट’ र विदेशमा रहेका नेपालीले समानुपातिकमा मतदान गर्न पाउने गरी प्रस्ताव गरेको छ।
कोशी प्रदेशका दुई पूर्व मुख्यमन्त्रीलाई जरिवाना
प्रदेश सभातर्फ कोशी प्रदेशका ५१० उम्मेदवारमध्ये ३०१ जनाले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका थिए भने २०३ जनाले सार्वजनिक गरेका थिएनन्।
निर्वाचन खर्च विवरण तोकिएकै मितिमा बुझाएको हुँ: रवीन्द्र मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले निर्वाचन खर्चको विवरण निर्धारित मितिमै बुझाएको बताएका छन्।
विचार
सागर बुढाथोकी
‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’
‘विश्वका धेरै देशमा मेडिकल कलेज छैनन्। भएकामा पनि प्रतिभा पलायनको समस्या छ। त्यसैले २०३० सम्ममा एक दशमलब आठ करोड स्वास्थ्यकर्मीको अभाव हुने देखिएको छ। यो सबै हेर्दा प्राथमिक स्वास्थ्य सेवालाई बेवास्ता गर्न मिल्दैन।’
हेमन्त मल्ल
कसरी नियन्त्रण गर्ने वातावरणीय अपराध?
वातावरणीय अपराध अनुसन्धानका लागि कार्यक्षमता विकास सँगसँगै यससँग जोडिएका निकायबीच सहकार्य र समन्वय आवश्यक छ।
गौरव भट्टराई
एकअर्कालाई नचिनेरै चलिरहेको नेपाल-चीन सम्बन्ध
ऐतिहासिक र मैत्रीपूर्ण भनिए पनि एकअर्को देशबारे पर्याप्त जानकारी विना चलिरहेको नेपाल-चीन सम्बन्ध सरकारी स्तरमा औपचारिक र जनस्तरमा अन्योलग्रस्त छ।
हाम्रो सिफारिश
रिपोर्ट
अन्तर्राष्ट्रिय जगत्सँग राष्ट्र ब्यांक स्वायत्त बनाउने प्रतिबद्धता, तर हस्तक्षेप बढाउँदै सरकार
आर्थिक सुधार र विकास निर्माणका कामलाई तीव्रता दिनुको सट्टा सरकार आर्थिक शिथिलताको दोष राष्ट्र ब्यांकको टाउकोमा हालेर टकटकिन खोजिरहेको छ।
विचार
कसरी नियन्त्रण गर्ने वातावरणीय अपराध?
वातावरणीय अपराध अनुसन्धानका लागि कार्यक्षमता विकास सँगसँगै यससँग जोडिएका निकायबीच सहकार्य र समन्वय आवश्यक छ।
रिपोर्ट
नेपालमा पनि भइरहेको छ निज्जरको जस्तै हत्या?
नेपालमा भएका कतिपय हत्या घटनालाई सुरक्षा विश्लेषकहरूले खालिस्तान समर्थक हरदीप सिंह निज्जरको क्यानडामा भएको हत्यासँग तुलना गरेर हेर्ने गरेका छन्।
रिपोर्ट
बाँझो जग्गा एक दशकमै दोब्बर, कुन जिल्लामा कति?
पछिल्लो एक दशकमा देशभर बाँझो जग्गा दोब्बरले बढेको छ भने मध्यपहाडमा खेतीपाती गर्न छाड्ने क्रम अन्यत्रको तुलनामा धेरै रहेको एक अध्ययनले देखाएको छ।
अर्थ
सरकारले दियो १९ अर्ब कर छूट, कोभिडमा व्यवसायीलाई तीन अर्ब २० करोड सहुलियत
सरकारले गत आर्थिक वर्षमा करीब १९ अर्ब रुपैयाँ कर छूट दिएको छ।
लगानी प्रवर्द्धन गर्न नेपाल-चीन व्यवसाय परिषद् स्थापना गरिने
दुवै देशबीच लगानी र सहकार्य प्रवर्द्धन गर्न नेपाल-चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गरिने भएको छ।
चार वर्षमा सक्नुपर्ने राहुघाट आयोजना १४ वर्षमा पनि ढिलासुस्ती
नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण शुरू भएको १४ वर्ष बितिसक्दा पनि कहिले सम्पन्न हुने हो भन्ने टुङ्गो छैन।
खेल
कुशल मल्लको विश्वकीर्तिमान
टी ट्वेन्टी अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक प्रहार गरेर नेपाली ब्याटर कुशल मल्लले विश्वकीर्तिमान रचेका छन्।
एशियाली खेलकूदमा २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
चीनमा जारी १९औं एशियाली खेलकूद अन्तर्गत आजसम्म २२८ पदकको छिनोफानो हुँदा नेपाल चाहिं पदकविहीन छ।
माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
समाज
बालेनको दमन विरुद्ध दुई दिनदेखि निरन्तर उभिएर प्रदर्शन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले विकल्प विना सडक व्यापारीलाई हटाएको भन्दै दुई दिनदेखि निरन्तर उभिएर प्रदर्शन भइरहेको छ।
‘संवैधानिक व्यवस्था कार्यान्वयन नहुँदा न्यायको अनुभूति भएन’
संवैधानिक व्यवस्थाहरू कार्यान्वयन नहुँदा दलित समुदायले न्यायको अनभूति गर्न नसकेको एक कार्यक्रमका वक्ताले औंल्याएका छन्।
साहुले मिटरब्याज पीडितसँग चार अर्ब ७९ करोड लेनदेनको लिखत गराएकाे भेटियो
साहुले मिटरब्याज पीडितसँग चार अर्ब ७९ करोड १६ लाख ५३ हजार १४१ रुपैयाँ बराबरको लेनदेनको लिखत गराएको पाइएको छ।
पडकास्ट
Himal Khabarpatrika
मल्टिमिडिया
‘ज्ञानेन्द्र शाहले डेढ लाख डलरको दरमा गैंडा बेचेका थिए’
त्यो रिपोर्ट आएपछि रेडियो नेपालमा बाक्लै आइजाइ गर्न थालेका तत्कालीन शाही नेपाली सेनाका एक अधिकृतले मलाई सतर्क गराउँदै भने, ‘तपाईंले खतरा लेख्नुभएछ, दरबारमा गम्भीर छलफल हुँदै छ रे!’
एआईबारे पढ्न अमेरिका, बेलायतबाट नेपाल आउँछन् : विशेष खनाल
‘कानूनी रूपमा हाम्रो जस्तो संस्थालाई कसले हेर्ने भन्ने नीति नै छैन। समाज कल्याण परिषद्ले हेर्ने परम्परागत गैरसरकारी संस्था पनि भएनौं र नेपाल राष्ट्र ब्यांकले हेर्ने कम्पनी जस्तो पनि भएनौं। राम्रो काम गर्न खोज्दा पनि अत्यन्तै दुःख पाएका छौं।’
‘प्रेम विनाको यौन अपराध हो’
भिडिओ
हिमालखबर
‘आफूलाई परिवर्तन गर्नका लागि पढ्नुपर्छ। स्कूल, कलेज र विश्वविद्यालयमा पढेर डिग्री हासिल होला, तर चेतनशील हुन सकिंदैन।’
नेता जति भाङ लाएका र जाँड खाएका जस्ता भए: विपिन अधिकारी, संविधानविद्
‘संविधानले संरचना बलियो बनाउने हो, यसले मान्छेको चेतनास्तर निर्धारण गर्दैन। नेतृत्व नै खराब भयो भने केही लाग्दैन। हामीकहाँ जसरी बोल्दा शक्ति/सत्ता प्राप्त हुन्छ र जनताको ताली पाइन्छ त्यही बोल्ने गरिन्छ।’
किन सडकमा उत्रिए शिक्षक? (भिडिओ)
देशभरका शिक्षक सामुदायिक विद्यालय बन्द गरेर काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।
हिमाल सप्ताहान्त
डिजिटल जमानामा किन आवश्यक छ हस्तलेखन?
टाइपिङका आफ्नै विशेषता छन्, तर विषय बुझ्न र स्मृतिमा राख्न हस्तलेखन नछुटाएकै राम्रो।
‘प्रेम विनाको यौन अपराध हो’
‘आफूलाई परिवर्तन गर्नका लागि पढ्नुपर्छ। स्कूल, कलेज र विश्वविद्यालयमा पढेर डिग्री हासिल होला, तर चेतनशील हुन सकिंदैन।’
‘ज्ञानेन्द्र शाहले डेढ लाख डलरको दरमा गैंडा बेचेका थिए’
त्यो रिपोर्ट आएपछि रेडियो नेपालमा बाक्लै आइजाइ गर्न थालेका तत्कालीन शाही नेपाली सेनाका एक अधिकृतले मलाई सतर्क गराउँदै भने, ‘तपाईंले खतरा लेख्नुभएछ, दरबारमा गम्भीर छलफल हुँदै छ रे!’
वातावरण
कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैंडा आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएका छन्।
अक्सिजन मास्क लगाएर प्रदर्शन (तस्वीरहरू)
वातावरण संरक्षणकर्मीले अक्सिजन मास्क लगाएर बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
संस्कृति
वेडिङ एल्बम: दक्षिणएशियाका घर घरको कथा
नाटकमा पात्रको प्रस्तुतिमा हुने विरोधाभासलाई दोष ठान्ने गरिए पनि ‘वेडिङ एल्बम’ मा भने निर्देशकले त्यसैलाई गुणका रूपमा पस्कन सफल देखिन्छिन्। परस्पर विपरीत आयाममा पनि सुन्दर छ, पात्रहरूको अभिनय।
देवीप्रसाद सुवेदीको ‘मनु’ लाई पद्मश्री साहित्य पुरस्कार
२०७९ सालको पद्मश्री साहित्य पुरस्कार उपन्यास मनुलाई प्रदान गरिने भएको छ भने कलाकार दुर्गा बराल (वात्स्यायन)लाई पद्मश्री साधना सम्मान र शिक्षाविद् सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिने भएको छ।
अन्तर्वार्ता
‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’
‘विश्वका धेरै देशमा मेडिकल कलेज छैनन्। भएकामा पनि प्रतिभा पलायनको समस्या छ। त्यसैले २०३० सम्ममा एक दशमलब आठ करोड स्वास्थ्यकर्मीको अभाव हुने देखिएको छ। यो सबै हेर्दा प्राथमिक स्वास्थ्य सेवालाई बेवास्ता गर्न मिल्दैन।’
‘जनमत पाएकाे दलले सरकारको नेतृत्व नगर्दा संविधान कार्यान्वयन प्रभावित भयो’
‘संविधानले संरचना बलियो बनाउने हो, यसले मान्छेको चेतनास्तर निर्धारण गर्दैन। नेतृत्व नै खराब भयो भने केही लाग्दैन। हामीकहाँ जसरी बोल्दा शक्ति/सत्ता प्राप्त हुन्छ र जनताको ताली पाइन्छ त्यही बोल्ने गरिन्छ।’
‘एआईबारे पढ्न अमेरिका-बेलायतबाट नेपाल आउँछन्’
‘कानूनी रूपमा हाम्रो जस्तो संस्थालाई कसले हेर्ने भन्ने नीति नै छैन। समाज कल्याण परिषद्ले हेर्ने परम्परागत गैरसरकारी संस्था पनि भएनौं र नेपाल राष्ट्र ब्यांकले हेर्ने कम्पनी जस्तो पनि भएनौं। राम्रो काम गर्न खोज्दा पनि अत्यन्तै दुःख पाएका छौं।’
कला
वेडिङ एल्बम: दक्षिणएशियाका घर घरको कथा
नाटकमा पात्रको प्रस्तुतिमा हुने विरोधाभासलाई दोष ठान्ने गरिए पनि ‘वेडिङ एल्बम’ मा भने निर्देशकले त्यसैलाई गुणका रूपमा पस्कन सफल देखिन्छिन्। परस्पर विपरीत आयाममा पनि सुन्दर छ, पात्रहरूको अभिनय।
क्यानडामा कन्सर्ट गर्दै नेपथ्य
क्यानडाका तीन शहर क्यालगरी, भ्यानकुभर र टोरन्टोमा नेपथ्यको कन्सर्ट गर्ने तयारी भएको छ।
बुसान महोत्सवमा तीन नेपाली फिल्म
पछिल्लो समय नेपाली फिल्म विश्वका प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन्।
ब्लग
क्षमाप्रार्थी प्रिय पाठक !
म आफू यति सचेतताका साथ पुस्तक किन्ने र पढ्ने गर्छु भने पाठकले मेरो पुस्तकबारे सोचेका र दिएका प्रतिक्रियाको स्वागत नगरी बस्न म कहाँ सक्छु र! पाठकबाट स्वतःस्फूर्त ढंगमा आएका प्रतिक्रिया मेरो लेखनीको ‘हाइवे’ हो। पाठक नै मेरा गुरु हुन्।
पुरातात्त्विक मोबाइलको ‘जतनशास्त्र’
पुरानो हुँदैमा त्यागिहाल्नुपर्छ भन्नेमा म त्यति विश्वास गर्दिनँ। पुरानो भयो त के भयो? एउटा स्मार्टफोनले जे जे गर्नुपर्ने हो, ती सबै यसले सही सलामत गर्दै आएकै छ।
बचतकर्ताले कहिलेसम्म यस्तो अन्याय सहेर बस्नुपर्ने?
शासनसत्ताकै केन्द्र काठमाडौंमा नागरिकको रकम डुबेको एक दशक नाघिसक्दा समेत नेपाल सरकार, अदालतबाट न्यायनिसाफ पाउन नसक्नुले लोकतन्त्रले न्याय दिलाउन नसक्ने रहेछ भन्ने महसूस भएको छ।
लेन्स
स्कूलमा ताला, शिक्षक सडकमा (तस्वीरहरू)
तस्वीर
सुमन नेपाली
देशभरका शिक्षक सडकमा उत्रिएपछि सरकारी विद्यालयको पठनपाठन बन्द छ।
तस्वीर
शिक्षा विधेयक विरुद्ध देशभरका शिक्षक सडकमा (तस्वीरहरू)
संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले काठमाडौंमा प्रदर्शन गरेका छन्।
तस्वीर
गाईजात्रामा गौरव यात्रा (तस्वीरहरू)
पारलैङ्गिक समुदायका व्यक्तिले गाईजात्राको अवसरमा बिहीबार काठमाडौंमा ‘प्राइड परेड’ अर्थात् गौरव यात्रा निकालेका छन्।
तस्वीर
नागपञ्चमीका तस्वीरहरू
नागपञ्चमीको अवसरमा नक्सालस्थित नागपोखरीमा भेला भई दर्शनार्थीहरू पूजा आराधना गर्छन्।
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.