देशभर ६५ प्रतिशत इँटाभट्टा बन्द, बिक्री भएनन् अघिल्ला वर्षकै इँटा
कोभिड-१९ महामारीसँगै इँटा व्यवसाय मुर्झाउँदा थुप्रै इँटाभट्टा सधैंका लागि बन्द भइसकेका छन् भने कतिपय बन्द हुने अवस्थामा छन्।
सलमान रुश्दी भन्छन्- आँखा गुमाउनुको पीडाले दिनहुँ पोल्छ
दुई वर्षअघि एक आक्रमणकारीको प्रहारबाट आफ्नो दाहिने आँखा गुमाएका प्रसिद्ध लेखक सलमान रुश्दीले त्यति वेलाका त्रासदीपूर्ण दिन सम्झिएका छन्।
लेजर लाइटबाट बाँदर भगाउँदै छन् सिफलका स्थानीय
बढ्दो बाँदर आतंकसँग जुध्न स्थानीयले लेजर लाइट प्रयोग गरे पनि यो उपाय दीर्घकालीन नहुने विज्ञ बताउँछन्।
आईसीसी वरीयतामा दीपेन्द्रको छलाङ एकै ओभरमा ६ छक्का प्रहार गरेर चर्चा कमाएका दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० वरीयतामा पनि छलाङ लगाएका छन्।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।