HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपालाई प्रश्न- जनमतको अर्थ नहुने भए निर्वाचन के का लागि ?
प्रतिनिधि सभा निर्वाचनमा पराजित उम्मेदवारलाई घुमाउरो बाटोबाट संघीय संसदमा पुर्‍याएपछि जनमतको अपमान गरेको भन्दै आलोचना खेपिरहेको नेकपा तिनै व्यक्तिलाई मन्त्री बनाउने तारतम्यमा जुटेपछि प्रश्न उठेको छ– जनमतबाट अस्वीकृत व्यक्ति नै विधायिका र शासन सञ्चालनमा पुग्ने हो भने निर्वाचन के का लागि ?
रेलले सम्झायो बाल्यकाल
रेल आउने खबरले मानिसहरूमा स्वाभाविक रूपले विभिन्न खालका प्रतिक्रिया उत्पन्न गरायो। सामाजिक सञ्जालमा रेलका डिब्बा र इन्जिनका फोटाहरू देखिन थाले। हाम्रो परिवारमा भने यसले पुरानो स्मृतिको भेल नै ल्यायो।
६ वर्षदेखि अस्पतालमै नन्दप्रसादको शव, गंगामायाको अपिल- मेरा पति र छोराको हत्यारालाई कारबाही होस् छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारवाहीको माग राखेर अनसन बसेका नन्दप्रसाद अधिकारीको निधन भएको छैटौँ वार्षिकीमा अपिल जारी गर्दै गंगामायाले आफ्ना छोरा र पतिको ‘हत्या’ मा संलग्नलाई कारवाहीको माग गरेकी छिन्।
राजनीति
संशोधन मण्डलको भविष्य
आर्थिक कठिनाइ, राज्यको असहयोग लगायत व्यवधानबीच खोज–अनुसन्धान गर्दै आएको संशोधन मण्डल हाँक्ने दोस्रो पुस्ता नदेखिनु यो संस्थाको निरन्तरता र इतिहास लेखनको क्षेत्रका लागि समस्या हो।
प्रदेश खबर
संघीयता यात्रा
विचार
“यो महामारीका बेला हाम्रो विधायिका किन बस्दैन ? किनभने लोकतन्त्रले डिमान्ड गर्ने भाइब्रेन्सी त्यहाँ छैन” : पूर्व राष्ट्रपति यादव गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव २०६२/६३ को आन्दोलनको बलमा स्थापना भएको संविधानसभाको पहिलो निर्वाचनदेखि २०७२ सालमा संविधान जारी भएको अवधिका सर्वाधिक महत्वको स्थानमा रहेका व्यक्ति हुन्। आज नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा हिमालखबरसँगको कुराकानीमा डा. यादवले आफ्ना कार्यकालका केही महत्वपूर्ण प्रसंगसँगै संविधानका विशेषता र यसमाथि रहेको जोखिमबारे खुलेर कुरा गरे। प्रस्तुत छ, किरण नेपाल र तुफान न्याैपानेले गरेको कुराकानीको सम्पादित अंशः
सम्पादकको सिफारिस
हिमालखबर जनमत
अर्थमन्त्रीका रुपमा युवराज खतिवडाको अढाई वर्षे कार्यकाललाई तपाईं कसरी मूल्याङ्कन गर्नु हुन्छ?
हिमालखबर क्वीज
वन्यजन्तु
मलाहा हुचिल (लाटोकोसेरो) को अग्रेजीमा के भनिन्छ ?
नेपालमा गोठे लाटोकोसेरो रहेको पत्ता लगाउने पहिलो व्यक्ति को हुन् ?
काठमाडौं पाइने गोठे लाटोकोसेरोको प्रमुख आहारा के हो ?
सहभागी हुनुहोस्
अर्थ
खेल
समाज
कौसीमै फल्न थाल्यो ड्रागन फ्रुट शहरमा पछिल्लो समय कौसीमा तरकारी खेती हुनथालेको सबैले देखेकै कुरा हो। काठमाडौंमा मिहिनेती कृषकले अब कौसीमै फलफूल पनि उत्पादन गर्न थालेका छन्। ड्रागन फ्रुट त्यसको उदाहरण हो।
अन्तर्वार्ता
कला
ब्लग
लेन्स
महामारीमा लामो यात्राको तयारी: बसहरु सरसफाइ र निस्संक्रमित गरिंदै (तस्वीरहरु) सरकारले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएसँगै बस व्यवसायीहरु महीनौं थन्क्याएर राखिएका बसको सरसफाइ गरी स्वास्थ्य सुरक्षाका लागि निस्संक्रमित पार्दैछन्।