HimalKhabar.com :: A Complete Nepali Political News Portal
एकैदिन दुई हजार संक्रमित थपिएपछि विज्ञले भने- ‘कोरोना रोकथाम र नियन्त्रण गर्ने सरकारको नीति असफल भयो’
विज्ञहरु कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लिएका नीति र लागू गरेका कार्यक्रम असफल भइसकेको र यही अवस्था रहे संक्रमण भयावह बन्ने जोखिम देखिएको बताउँछन्।
स्वीस कम्पनी पछाडि हटेपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजना अन्योलमा
लगानी गर्ने इच्छा देखाएको स्वीस कम्पनी आफ्नो योजनाबाट पछाडि हटेपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाको भविष्य अनिश्चित बनेको छ। तर, सरकार भने वन फडानी गरेर मूल्यवान काठ विक्री गर्ने दाउमा छ।
महामारीमा चुपचाप फरक काम गरिरहेको गाउँपालिका: टोल शिक्षादेखि विपन्‍नलाई रोजगारीसम्म
गुल्मीको धुर्कोट गाउँपालिकाले कोरोना संक्रमण महामारी विरुद्ध जुध्‍न क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनसँगै बालबालिकाको शिक्षामा निरन्तरता दिएको छ भने विपन्‍नलाई रोजगारी मार्फत राहत दिंदै कृषिलाई प्राथमिकतामा राखेको छ।
आन्तरिक वायुसेवालाई पूर्ण क्षमतामै उड्न दिने सरकारको निर्णय, उडान तालिका भने २५ प्रतिशत मात्र स्वीकृत सरकारले ५० प्रतिशत यात्रु राखेर उडान गर्न दिने निर्णय गरेपनि शतप्रतिशत क्षमतामा यात्रु राख्न नपाए उडान नगर्ने वायुसेवाहरूको अडानका  कारण २५ प्रतिशत उडान तालिकाको सीमा तोकेर पूर्ण क्षमतामै उडान गर्ने स्वीकृति दिइएको छ।
राजनीति
सुशासन
चिउँडोमा मास्क लगाउनेका नाममा
सडकमा हिँड्दा, बस चढ्दा, तरकारी किन्न जाँदा नाकको तल वा चिउँडोमा मास्क लगाएर कुरा गरिरहेका मान्छे सहजै देखिन्छन्। चिनेकालाई त यसरी नलगाउन भन्न सकिएला तर, सबैलाई भन्न मिल्दैन।
प्रदेश खबर
संघीयता यात्रा
विचार
सम्पादकको सिफारिस
हिमालखबर जनमत
अर्थमन्त्रीका रुपमा युवराज खतिवडाको अढाई वर्षे कार्यकाललाई तपाईं कसरी मूल्याङ्कन गर्नु हुन्छ?
हिमालखबर क्वीज
वन्यजन्तु
मलाहा हुचिल (लाटोकोसेरो) को अग्रेजीमा के भनिन्छ ?
नेपालमा गोठे लाटोकोसेरो रहेको पत्ता लगाउने पहिलो व्यक्ति को हुन् ?
काठमाडौं पाइने गोठे लाटोकोसेरोको प्रमुख आहारा के हो ?
सहभागी हुनुहोस्
अर्थ
खेल
समाज
कौसीमै फल्न थाल्यो ड्रागन फ्रुट शहरमा पछिल्लो समय कौसीमा तरकारी खेती हुनथालेको सबैले देखेकै कुरा हो। काठमाडौंमा मिहिनेती कृषकले अब कौसीमै फलफूल पनि उत्पादन गर्न थालेका छन्। ड्रागन फ्रुट त्यसको उदाहरण हो।
अन्तर्वार्ता
कला
ब्लग
लेन्स
महामारीमा लामो यात्राको तयारी: बसहरु सरसफाइ र निस्संक्रमित गरिंदै (तस्वीरहरु) सरकारले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएसँगै बस व्यवसायीहरु महीनौं थन्क्याएर राखिएका बसको सरसफाइ गरी स्वास्थ्य सुरक्षाका लागि निस्संक्रमित पार्दैछन्।