समाचार
-
प्रदेश २ को दलित सशक्तीकरण ऐन प्रमाणीकरण प्रदेश २ ले सरकारले ल्याएको ‘दलित सशक्तीकरण ऐन २०७५’ प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख तिलक परियारले मंलगबार ऐन प्रमाणिकरण गरेको प्रदेश मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले जानकारी दिए ।
-
सागमा स्वर्ण जित्ने खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्रीको घोषणा तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नौ लाख पुरस्कार दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।
-
उपसभामुखले आफ्नो राजीनामा माग्नेसँग चित्तबुझ्दो जवाफ खोज्ने एक अध्यक्षले प्रष्ट जवाफ नदिने र अर्काले भेटै नदिएकाले पनि उपसभामुख तुम्बाहाङ्फे बेवास्ता गरिएको बुझाइमा पुगेकाे देखिन्छ । त्यसैले पनि उनी राजीनामा गर्नुपर्ने चित्तबुझ्दो जवाफको खोजीमा छन् ।
- हिमालय एयरलाइन्सद्वारा क्वालालम्पुर सीधा उडान पुनः शुरु हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ ।
- विधान संशोधन प्रस्ताव लेखनमा बसे अध्यक्ष दाहाल बुधबार बिहान अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका दाहाल खुमलटार फर्किएर प्रस्ताव लेखनमा जुटेका छन् ।
- साग सकियो, ट्रायथलनका लागि साइकल आउँदै कम्पनीले रकम भुक्तानी नगरी साइकल नपठाउने हुँदा संघले राष्ट्रिय खेलकुद परिषद्ले पटकपटक ताकेता गरेको थियो । तर, समयमा नै बजेट नपठाउँदा प्रतियोगिताका लागि मगाएका साइकल आगामी साता मात्र आइपुग्ने स्रोतले जनाएको छ ।
थप समाचार
-
विश्वका शक्तिशाली व्यक्तिहरुलाई उछिन्दै १६ वर्षीया ग्रेटा ‘टाइम वर्ष व्यक्ति’ चर्चित म्यागजिन टाइमले जलवायु परिर्वतन सम्बन्धी अभियान्ता ग्रेटा थनवर्गलाई ‘टाइम वर्ष व्यक्ति’ घोषणा गरेको छ । विस्तृत
-
नरसंहारको अभियाेग दावी सू चीद्वारा अस्वीकार म्यानमानरकी नेतृ आङ साङ सू चीले अल्पसंख्यक रोहिंज्या मुसलमान विरुद्ध नरसंहारको आरोप अस्वीकार गरेकी छन् । द हेगस्थित इन्टरन्याशनल कोर्ट अफ अस्टिसमा सम्बोधनका क्रममा नेतृ सू चीले नरसंहारको आरोप अस्वीकार गरेकी हुन् । विस्तृत
रिपोर्ट
-
सूचना माग्दा अटेरी सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक निकायमा सार्वजनिक महत्वका सूचना माग्दा लुकाउने गरिएको छ, सूचना आयोगले दिएको आदेश कार्यान्वयन पनि न्यून छ। विस्तृत
-
सामाजिक सुरक्षा कोष : सुरक्षामै प्रश्न लोककल्याणको उद्देश्यसहित सरकारले शुरू गरेको सामाजिक सुरक्षाको योजनाले श्रमिकको अहिलेको जीवनस्तर मात्र खलबल्याउँदैन, भविष्य समेत सुरक्षित पार्ने देखिंदैन। विस्तृत