अपांगता भएका व्यक्तिलाई हवाई भाडामा छूट दिने निगमको घोषणा नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपांगता भएका व्यक्तिलाई टिकटमा छूट दिने घोषणा गरेको छ।
तीनकुने पुगेका प्रसाईं समर्थक पक्राउ (तस्वीरहरू) काठमाडौंको तीनकुने पुगेका दुर्गा प्रसाईंका समर्थकलाई प्रहरीले पक्राउ गरिरहेको छ।