समाचार
-
झरीमा रुझ्दै खेलाडीहरुले गरे नगर परिक्रमा (तस्वीरहरु) तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पदक दिलाउने खेलाडीहरुलाई नगरि परिक्रमा गराइएको छ ।
-
लिम्पियाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा–लिपुलेक–कालाकानी सहितको नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
-
नेकपाको सचिवालय बैठक स्थगित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।
- मुगुमा हिमपात, चिसोले जनजीवन कष्टकर: (फाेटाे फिचर) हिमाली जिल्ला मुगुमा भारी हिमपात भएको छ । यस वर्ष मंसीरमै हिमपात शुरु भएको छ । बिहीबार रातिदेखि लगातार हिमपात भएसँगै जनजीवन कष्टकर बन्दै गएको छ ।
- परिवर्तनको सपना सार्थक पार्नु वर्तमान सरकारको कार्यभारः नेता नेपाल पूर्व प्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले जनताको आकांक्षा र परिवर्तनको सपना सार्थक पार्नु नै वर्तमा नसरकारको प्रमुख कार्यभार भएको बताएका छन् ।
- जबजबारे प्रशिक्षण चलाउँदै फाउण्डेसन तत्कालीन एमालेसँग जोडिएको संस्था मदन भण्डारी फाउण्डेसनले जबजबारे देशव्यापी प्रशिक्षण चलाउने तयारी गरेको छ ।
थप समाचार
-
हिमपातका कारण टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा हुम्लामा दुई जनाको मृत्यु भएको छ । विस्तृत
-
कञ्जरभेटिभ पार्टीको ऐतिहासिक जित, ईयूबाट यूके अलग्गिने पक्का ब्रिटेनमा सकिएको निर्वाचनबाट बोरिस जोनसन नेतृत्वको कञ्जरभेटिभ पार्टीलाई ऐतिहासिक जित प्राप्त भएको छ । बिहीबार सकिएको मतदानबाट कञ्जरभेटिभ पार्टीले बहुमत पाएको छ । विस्तृत
- भान्सामा लोकप्रिय एप्रोन
- मदन भण्डारी कलेजको बस दुर्घटना, २२ जना घाइते
- मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी
- अयोध्या विवादः सबै पुनर्विचार याचिका सर्वोच्चद्वारा खारेज
- नागरिकता विधेयक विरुद्ध भारतका विभिन्न शहरमा प्रदर्शन, आसाममा प्रहरीको गोलीबाट केही घाइते
- ब्रिटेनमा पाँच वर्षभित्रै तेस्राे पटक निर्वाचन हुँदै, सेल्फी खिच्न प्रतिबन्ध
रिपोर्ट
-
रक्तस्राव अभिशाप ब्लड ब्याङ्क नभएको बाजुरामा जनचेतनाको कमीले आफन्तका लागि समेत स्थानीयले रक्तदान नगर्ने प्रवृत्तिले आकस्मिक रगत चाहिने सुत्केरीलाई बचाउन समेत सुरक्षा निकाय गुहार्नु परेको छ। विस्तृत
-
मौलायो कपी–पेस्ट बदमासी कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय सरकारहरूले फर्जी र त्रुटिपूर्ण वस्तुगत विवरण निर्माणमा डेढ करोड रुपैयाँ सिध्याएका छन्। विस्तृत