HimalKhabar.com :: A Complete Nepali Political News Portal
मेचे कन्यासँग जंगबहादुर राणाको प्रेम !
हर्बट होप रिस्लेले १९४९ सालताका लेखेको एक पुस्तकमा जंगबहादुर राणाले मेचे कन्यासँग प्रेमविवाह गरेकै कारण जंगबहादुरकै आदेशले मेचे जातिले छुवाछुतबाट मुक्ति पाएको तर्क गरेका छन्। तर, ती मेचे कन्या को थिइन्? अहिलेसम्म अज्ञात छ।
कोरोनामा अमेरिकाका नेपालीभाषीलाई के भयो ?
कोभिडले हामीमा ठूलो कम्पन ल्यायो। परोक्ष र भर्चुअल भन्ने शब्द व्याप्त भयो। क्यानडा–अमेरिकामा चलेका धेरैजसो नेपाली–कक्षा परोक्ष भए। किताब विमोचन, कवि सम्मलेन, छलफल आदि सामाजिक सञ्जालमा बढी नै देखिए ।
भोगेको, देखेको, सुनेको डा. केआई सिंहको हात कि जुँगामा हुन्थ्यो, कि राइफलमा
डा. केआई सिंहको संगतमा बिताएका क्षण सम्झँदा उनको व्यक्तित्व अनौठो थियो। विद्रोह गरेर चीन भागे। फर्केर आएपछि प्रधानमन्त्री भए। पार्टी खोले। पत्रिका चलाए। उनको व्यक्तित्व कहिले रहस्यमय र कहिले सिनेमा जस्तो लाग्ने। विलक्षण प्रतिभा थिए।
नागरिक एपमा सरकारका करीब १०० सेवा राखिने, बनाइ नसक्दै सार्वजनिक गर्ने हतारो  सरकारी सेवा लिन नागरिकले हरेक कार्यालयमा लाग्नुपर्ने लाइनलाई अनलाइन बनाउन ‘नागरिक एप’ सार्वजनिक गरिएको छ। तर, निर्माण नसक्दै सार्वजनिक गरिएको एपमा राखिएका कतिपय विवरण नै गलत छन् भने तोकिएका सेवा पनि दिइएको छैन।
राजनीति
सुशासन
थारुबारे यथार्थ के ? भ्रम के ?
‘थारुहरू जंगलमा बस्छन्, असभ्य छन्’ अहिले पनि काठमाडौं र शहरका मानिस आफूहरूबारे यस्तै धारणा राख्ने गरेकोमा थारु समुदायको चित्त दुखाई छ । वास्तवमा को हुन् त थारु ? थारुबारे यथार्थ के हो ? भ्रम के हो ? 
प्रदेश खबर
संघीयता यात्रा
विचार
सम्पादकको सिफारिस
हिमालखबर जनमत
हिमालखबर क्वीज
अर्थ
खेल
समाज
चन्द्र ढकाल भन्छन्- अब चुनावी प्यानल बिर्सिएर काम गर्छु उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब चुनावी प्यानललाई बिर्सिएर सबै उद्योगी व्यवसायीको हितमा काम गर्ने बताएका छन्।
वातावरण
अन्तर्वार्ता
‘चुरे दोहनमा व्यापारी, प्रशासन र जनप्रतिनिधिको साँठगाँठ छ’
‘चुरे दोहनमा व्यापारी, प्रशासन र जनप्रतिनिधिको साँठगाँठ छ’ २५ पुस २०७६ मा क्रसर उद्योगीको टिपर ठक्करबाट धनुषा, मिथिला नगरपालिका–५ का २४ वर्षीय ओमप्रकाश महतो ‘दिलीप’ले ज्यान गुमाए। दिलीप क्रसर व्यवसायीको अवैध नदी दोहन रोक्ने कार्यमा सक्रिय थिए। र, उनको यही सक्रियता मृत्युको कारण बन्यो। आफ्नै गृहजिल्ला, पुरानो निर्वाचन क्षेत्र मात्र होइन, आफ्नै चासो र चिन्ताको विषयमै काम गरिरहेका एक युवाको असमयमै भएको मृत्युले मर्माहत पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग गएको वर्ष यही समय हिमाल खबरपत्रिकाले विशेष कुराकानी गरेको थियो। महतो मृत्युको आज २५ पुसमा एकवर्ष पुगेको तर, चूरे दोहन र स्थानीय वातावरण संरक्षणकर्मीमा उस्तै त्रास विद्यमान रहेको अवस्थामा हामीले यो अन्तर्वार्ता पुनः प्रकाशन गरेका छौं।
कला
लेन्स
मध्य तराईमा चिसो बढ्यो, यसरी शुरु हुन्छ दैनिकी (तस्वीरहरु) यो वर्ष पुसको पहिलो सातादेखि नै तराईमा कुहिरो लाग्न थालिसकेको छ। बिहानैदेखि कुहिरोले ढाक्दा जाडो बढेको कारण जनजीवन प्रभावित हुन थालेको छ।