गाजामा भइरहेको आक्रमणको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)
इजरायलले गाजामा गरिरहेको प्यालेस्टिनी नागरिकको हत्याको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ।
कन्या मन्दिरमा हिजाबमा नमाज (फोटो कथा) काठमाडौंको न्ह्योखास्थित कन्या मन्दिर माध्यमिक विद्यालयमा सबै समुदायका बालिका अध्ययनमा रमाइरहेका छन्।