HimalKhabar.com :: A Complete Nepali Political News Portal
मुक्तिकोट : नाम फेरियो, अवस्था फेरिएन
मुक्तिकोट : नाम फेरियो, अवस्था फेरिएन
“माओवादीले गाउँमै रोजगारी हुन्या, अब कोही कालापहाड झानुपड्दैंन, घर घरमा पानीको धारा आउन्या, छुवाछूत अन्त्य हुन्या हो भन्यो, त्यही भएर म पनि १० कक्षा पढ्दापढ्दै युद्धमा गया,” मानबहादुर सम्झिन्छन्।
इलाम-२ मा कसले पाउला आत्मानन्दको साथ?
इलाम-२ मा कसले पाउला आत्मानन्दको साथ?
हरेक पटक चुनाव नजिकिंदै जाँदा इलाममा किरात धर्मगुरु आत्मानन्द लिङ्देन चर्चामा आउँछन्, नेता तथा उम्मेदवार भेटघाट गर्न पुग्छन्, किन?
जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा प्रभावित
जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा प्रभावित
तालीमप्राप्त जनशक्तिको सरुवा हुने कारणले पर्सामा सुरक्षित गर्भपतन सेवा प्रभावित हुँदै आएको छ।
TATATATA
समयमै अस्पताल नलग्दा शिशु जन्मिएपछि आमाको मृत्यु समयमै अस्पताल नलग्दा हुम्लाको सर्केगाड गाउँपालिका-७, रोडिकोटकी एक सुत्केरीको शिशु जन्मिएको केही समयपछि ज्यान गएको छ।
समयमै अस्पताल नलग्दा शिशु जन्मिएपछि आमाको मृत्यु
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
पूर्व राष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान
पूर्व राष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान
कतारका अमिरको भ्रमणमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
कतारका अमिरको भ्रमणमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
अर्थसचिवमा मधुकुमार मरासिनी
अर्थसचिवमा मधुकुमार मरासिनी
calender_2081calender_2081
राजनीति
उद्घाटनमा राज्यकोष मासिरहेका राष्ट्रपति
उद्घाटनमा राज्यकोष मासिरहेका राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेल ६ महीनायता ४९ वटा कार्यक्रममा सहभागी भएकामा संविधान र परम्पराले अनिवार्य गरेका कार्यक्रम ६ वटा मात्र छन्। पौडेलले हेलिकोप्टरको भाडामै करोडौं सिध्याइसकेका छन्।
प्रदेश खबर
विचार
हाम्रो सिफारिश
अर्थ
अन्तर्वार्ता
लेन्स
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू)