बलात्कार आरोपको मुद्दामा सफाइ नपाएका सन्दीप लामिछानेलाई क्यानले क्रिकेटको बल र ब्याट थमाएको छ। क्यानको यस्तो हर्कतमा अन्तर्राष्ट्रिय क्रिकेट संघले आँखा चिम्लेर बस्छ नै भन्न पनि सकिंदैन।
कर्मचारीतन्त्रले ठाडो निर्देशनको आधारमा नभई कानून, नियम, नियमावलीको आधारमा काम गर्छ। कानून र नियमावली बेवास्ता गरेर निर्देशन दिँदा त्यसको कार्यान्वयन सम्भव हुँदैन।