HimalKhabar.com :: A Complete Nepali Political News Portal
आऔं, संविधान पुनरावलोकन गरौं
हामी इतिहासको यस्तो कालखण्डमा आइपुगेका छौं जहाँबाट संविधान पुनरावलोकनको मार्ग प्रशस्त गर्नुपर्नेछ, संविधानको निर्मम समीक्षा आवश्यक छ ।
“यो महामारीका बेला हाम्रो विधायिका किन बस्दैन ? किनभने लोकतन्त्रले डिमान्ड गर्ने भाइब्रेन्सी त्यहाँ छैन” : पूर्व राष्ट्रपति यादव
गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव २०६२/६३ को आन्दोलनको बलमा स्थापना भएको संविधानसभाको पहिलो निर्वाचनदेखि २०७२ सालमा संविधान जारी भएको अवधिका सर्वाधिक महत्वको स्थानमा रहेका व्यक्ति हुन्। आज नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा हिमालखबरसँगको कुराकानीमा डा. यादवले आफ्ना कार्यकालका केही महत्वपूर्ण प्रसंगसँगै संविधानका विशेषता र यसमाथि रहेको जोखिमबारे खुलेर कुरा गरे। प्रस्तुत छ, किरण नेपाल र तुफान न्याैपानेले गरेको कुराकानीको सम्पादित अंशः
कोरोना अपडेट: ९ जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० नाघ्यो  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ असोजमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ। यीमध्ये शनिबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्। 
राजनीति
सुशासन
स्वीस कम्पनी पछाडि हटेपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजना अन्योलमा
लगानी गर्ने इच्छा देखाएको स्वीस कम्पनी आफ्नो योजनाबाट पछाडि हटेपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाको भविष्य अनिश्चित बनेको छ। तर, सरकार भने वन फडानी गरेर मूल्यवान काठ विक्री गर्ने दाउमा छ।
प्रदेश खबर
संघीयता यात्रा
विचार
सम्पादकको सिफारिस
हिमालखबर जनमत
अर्थमन्त्रीका रुपमा युवराज खतिवडाको अढाई वर्षे कार्यकाललाई तपाईं कसरी मूल्याङ्कन गर्नु हुन्छ?
हिमालखबर क्वीज
वन्यजन्तु
मलाहा हुचिल (लाटोकोसेरो) को अग्रेजीमा के भनिन्छ ?
नेपालमा गोठे लाटोकोसेरो रहेको पत्ता लगाउने पहिलो व्यक्ति को हुन् ?
काठमाडौं पाइने गोठे लाटोकोसेरोको प्रमुख आहारा के हो ?
सहभागी हुनुहोस्
अर्थ
खेल
समाज
कौसीमै फल्न थाल्यो ड्रागन फ्रुट शहरमा पछिल्लो समय कौसीमा तरकारी खेती हुनथालेको सबैले देखेकै कुरा हो। काठमाडौंमा मिहिनेती कृषकले अब कौसीमै फलफूल पनि उत्पादन गर्न थालेका छन्। ड्रागन फ्रुट त्यसको उदाहरण हो।
अन्तर्वार्ता
कला
ब्लग
लेन्स
महामारीमा लामो यात्राको तयारी: बसहरु सरसफाइ र निस्संक्रमित गरिंदै (तस्वीरहरु) सरकारले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएसँगै बस व्यवसायीहरु महीनौं थन्क्याएर राखिएका बसको सरसफाइ गरी स्वास्थ्य सुरक्षाका लागि निस्संक्रमित पार्दैछन्।