HimalKhabar.com :: A Complete Nepali Political News Portal
गिटी कुटेर तीन भाइबहिनी पढाइरहेकी रिना महामारीपछि बिखर्ची, भन्छिन्- स्थानीय सरकारले सहयोग गरे हुन्थ्यो
बुवा र आमा बितेपछि दुई बहिनी र एक भाइको अभिभावकत्व सम्हालिरहेकी बैतडीको दशरथचन्द नगरपालिका-११ की रिना लुहारले गिटी कुटेर परिवार पाल्दै आएकी छिन्। तर, कोरोना संक्रमण महामारीपछि गिटी बिक्री हुन छाड्दा र उच्च शिक्षा पढ्ने समय आइरहँदा उनी अन्योलमा छिन्।
यसकारण असफल हुँदैछन् दाताको सहायतामा सञ्चालित अर्बौंका परियोजना
दाताको सहायतामा सञ्चालित परियोजनाहरुको लाभ लक्षित समूहमा नपुग्दै बीचैमा चुहिंदा यस्ता परियोजना निष्प्रभावी बनिरहेका छन्। परिणाम र प्रतिफल नदिए पनि यस्तै परियोजनामा रकम छर्ने क्रम जारी छ।
डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह राष्ट्रिय मानवअधिकार आयोगले डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ। पटक-पटकको अनशनका कारण उनको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुँदा संक्रमणको जोखिम बढेको भन्दै आयोगले केसीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो। 
राजनीति
सुशासन
निगमको भाग खोसेर हिमालय एअरलाइन्सलाई दिइयो ‘ग्राउन्ड ह्यान्डलिङ’ को अनुमति, निगमलाई वार्षिक एक अर्ब घाटा
सरकारले निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एअरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ को अनुमति दिएको छ। जसका कारण हिमालयबाट ग्राउन्ड ह्यान्डलिङ वापत नेपाल वायुसेवा निगमले पाउँदै आएको वार्षिक रु.१ अर्ब गुमाउने भएको छ।
प्रदेश खबर
संघीयता यात्रा
विचार
“यो महामारीका बेला हाम्रो विधायिका किन बस्दैन ? किनभने लोकतन्त्रले डिमान्ड गर्ने भाइब्रेन्सी त्यहाँ छैन” : पूर्व राष्ट्रपति यादव गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव २०६२/६३ को आन्दोलनको बलमा स्थापना भएको संविधानसभाको पहिलो निर्वाचनदेखि २०७२ सालमा संविधान जारी भएको अवधिका सर्वाधिक महत्वको स्थानमा रहेका व्यक्ति हुन्। आज नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा हिमालखबरसँगको कुराकानीमा डा. यादवले आफ्ना कार्यकालका केही महत्वपूर्ण प्रसंगसँगै संविधानका विशेषता र यसमाथि रहेको जोखिमबारे खुलेर कुरा गरे। प्रस्तुत छ, किरण नेपाल र तुफान न्याैपानेले गरेको कुराकानीको सम्पादित अंशः
सम्पादकको सिफारिस
हिमालखबर जनमत
अर्थमन्त्रीका रुपमा युवराज खतिवडाको अढाई वर्षे कार्यकाललाई तपाईं कसरी मूल्याङ्कन गर्नु हुन्छ?
हिमालखबर क्वीज
वन्यजन्तु
मलाहा हुचिल (लाटोकोसेरो) को अग्रेजीमा के भनिन्छ ?
नेपालमा गोठे लाटोकोसेरो रहेको पत्ता लगाउने पहिलो व्यक्ति को हुन् ?
काठमाडौं पाइने गोठे लाटोकोसेरोको प्रमुख आहारा के हो ?
सहभागी हुनुहोस्
अर्थ
खेल
समाज
कौसीमै फल्न थाल्यो ड्रागन फ्रुट शहरमा पछिल्लो समय कौसीमा तरकारी खेती हुनथालेको सबैले देखेकै कुरा हो। काठमाडौंमा मिहिनेती कृषकले अब कौसीमै फलफूल पनि उत्पादन गर्न थालेका छन्। ड्रागन फ्रुट त्यसको उदाहरण हो।
वातावरण
अन्तर्वार्ता
कला
ब्लग
लेन्स
महामारीमा लामो यात्राको तयारी: बसहरु सरसफाइ र निस्संक्रमित गरिंदै (तस्वीरहरु) सरकारले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएसँगै बस व्यवसायीहरु महीनौं थन्क्याएर राखिएका बसको सरसफाइ गरी स्वास्थ्य सुरक्षाका लागि निस्संक्रमित पार्दैछन्।