HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नारी स्वरलाई सलाम !
जबसम्म नारी स्वरलाई सम्मानका साथ सुनिँदैन, तबसम्म नारी शिर उँचो हुन सक्दैन। र, जबसम्म नारी शिर उँचो हुन सक्दैन, देशको शिर उँचो हुन सक्दैन।
'महिलावादी आन्दोलनलाई लोकतन्त्र र विधिको शासनसँग जोड्नुपर्छ'
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लसँग नेपालको महिलावादी आन्दोलन, अधिकार कार्यान्वयनको अवस्था र आगामी चुनौतीबारे हिमालखबरका लागि तुफान न्यौपानेले गरेको संवाद:
‘समृद्ध नेपाल’ यात्रामा कहाँ छन् दलित महिला ?
समाजमा विद्यमान असमान व्यवहारविरुद्ध होस् या शासन व्यवस्था परिवर्तन गर्ने आन्दोलन, सबैमा दलित महिलाको सहभागिता मह‍त्त्वपूर्ण छ। तर, आन्दोलनपछि दलित महिलाको भूमिका सधैँ लुप्त र सतहमुनि मात्र पारिएको छ।
आ–आफ्नो पूर्व पार्टीमा फर्कने दाहाल–नेपाल समूहको निर्णय सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनष्टि पार्टी (नेकपा) नाम ऋषिराम कट्टेललाई दिँदै दुई पार्टीलाई एकता पूर्वको अवस्थामा पुर्‍याइदिएपछि आ-आफ्ना पूर्व पार्टीमा फर्कने निर्णय दाहाल–नेपाल समूहले गरेको छ। 
राजनीति
आफ्नै कोठा
म आख्यान लेख्नका लागि महिलालाई पैसा र आफ्नै कोठा चाहिन्छ भन्ने मेरो विचारबारे आफ्नो मत प्रस्तुत गर्न मात्र सक्छु। तपाईंहरूलाई थाहै छ, यसो गर्दा महिलाको वास्तविक स्वभाव र आख्यानको वास्तविक स्वभाव कस्तो हुन्छ भन्ने प्रश्नको जबाफ आउँदैन।
प्रदेश खबर
संघीयता यात्रा
विचार
सम्पादकको सिफारिस
अर्थ
खेल
समाज
काठमाडौं उपत्यकामा तत्काल विद्यालय सञ्चालन नहुने कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महीनापछि कक्षा १२ को परीक्षा शुरू भएपनि विद्यालयहरूमा तत्काल पठनपाठन सञ्चालन नहुने भएको छ।
अन्तर्वार्ता
कला
ब्लग
लेन्स
यस्तो देखियो काठमाडौँमा महिला मार्च (तस्वीरहरू) महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको बलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउन नहुने लगायत नारा लगाइएको थियो।